• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T11:39:16+05:45303920266 2026-06-04T11:39:16+05:45000000Thu, 04 Jun 2026 11:39:16 +0545Thu, 04 Jun 2026 11:39:16 +0545Asia/Kathmandu630_303906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $110630 = 0 ) { // Thu20266'30 00000016Asia/Kathmandu 620266-11Jun+0545 303906Asia/Kathmandu1630am06p, 0000006ThursdayAsia/Kathmandu1616 262026000000 k620264 3011Asia/Kathmandu 0439ffAsia/KathmanduThu, 04 Jun 2026 11:39:16 +0545Asia/Kathmandu62026-06-04T11:39:16+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 11:39:16 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 39f ( '303906Asia/Kathmandu1630am06p' === $3026pAsia/Kathmandu || '1780552456' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 11:39:16 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:39:16 +05456 $110630 ? 303906Asia/Kathmandu() : 303906Asia/Kathmandu() + (39630) ( 11Asia/Kathmandu30_2026p303920266( '110630_2026ff16Asia/Kathmandu30' ) * 11+05451780552456R_04_thEC+05454Thuth ); } 39f ( '062616qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 11:39:16'; } $303906Asia/Kathmandu15420266Asia/Kathmandu = $110630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780552456+0545C' ) : 4p_303906Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu303906Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453906Asia/Kathmandu( '620264', $303906Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 11:39:16 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:39:16 +05456 $04am30Asia/Kathmandu303906Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 11:39:16 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

फिल्म ‘जारी’ ले युट्युबमा सार्वजनिक भएको केहि घण्टामा १२ लाख भन्दा बढी भ्युज

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी’ ले युट्युबमा सार्वजनिक भएको २० घण्टा नबित्दै १० लाख भ्युज कटाएको छ ।

सोमबार साँझ युट्युबबाट सार्वजनिक गरिएको यस फिल्मले १९ घण्टामा १२ लाख बढी भ्युज पाएको छ ।विसं २०८० को नयाँ वर्ष लक्षितगरी प्रदर्शनमा आएको यस फिल्म सुपरहिट साबित भएको थियो । यो फिल्मले १६ करोड बढी ग्रस कलेक्सन गरेको थियो । ‘जारी’ घरेलु बजारमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने नेपाली फिल्म हो ।

युट्युबमा सार्वजनिक भएपछि यो फिल्मको पुनः चर्चा चुलिएको छ । उपेन्द्र सुब्बाको निर्देशन र लेखन क्षमताको प्रशंसा भइरहेको छ । त्यस्तै, फिल्ममा केन्द्रीय भूमिकामा रहेकी नायिका मिरुना मगर अभिनयले पनि तारिफ पाएको छ ।लिम्बू समुदायको कथामा आधारित कथामा बनेको यस फिल्ममा दयाहाङ राई, मिरुना, विजय बराल मुख्य भूमिकामा छन् । फिल्ममा पुस्कर गुरुङ, प्रेम सुब्बा, रेखा सुब्बा, रोयदीप श्रेष्ठलगायतको पनि अभिनय रहेको छ ।

Previous Post

सुनचाँदीको मूल्यमा लगातार गिरावट ,कतिमा भैरहेको छ कारोबार ?

Next Post

कस्ता व्यक्तिसँग दूरी टाढा बनाएर राख्दा जीवनमा धेरै फाइदा मिल्छ ,जानिराखौं

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
८ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

९ महिना अगाडि
1.2k

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

१० महिना अगाडि
1.2k
Next Post

कस्ता व्यक्तिसँग दूरी टाढा बनाएर राख्दा जीवनमा धेरै फाइदा मिल्छ ,जानिराखौं

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ६ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In