HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

दुधसँग बिर्सेर पनि खान हुदैन माछा मासु: के के छन बेफाइदा ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो स्वास्थको लागि दुध फाइदाजनक छ भन्ने कुरामा दुई मत छैन । दुधमा धेरै पोषक तत्व पाइन्छ यो सबैलाई जानाकारी भएकै कुरा हो । तर हामीले दिनहुँ दुध पिउदा दुधसँग के खादैछौं भन्ने कुरामा भने विशेष ध्यान दिनुपर्ने हुन्छ । अन्यथा स्वास्थ्यमा खराबी आउन सक्दछ ।

दुध र दहीसँगै खानु स्वास्थको दृष्टिकोणले राम्रो मानिदैन । दही र दुध करिव १ घण्टाको फरकमा पिउन राम्रो हुन्छ । यी दुबैको सँगै प्रयोगले एसिडिटि, ग्याँस्टिक, तथा उल्टी जस्ता समस्याहरु देखिन सक्छ ।

त्यस्तै मासको दालसँग दुधको एक साथ सेवन गर्नु हुदैन ।

दुध पिउनु भन्दा अगाडि वा पछाडि कहिल्यै पनि फलफुल खानु हुदैन । दुधसँगै सुन्तला स्टबेरी खादा स्वास्थमा असर पर्न सक्छ । यसले खानालाई राम्रोसँग पचाउदैन र उल्टी पनि हुन सक्छ ।

यसको साथै दुध र केरा पनि नखानु राम्रो हुन्छ । यसले कफ बनाउछ र बढाउछ पनि । साथै पाचन प्रणालीमा पनि असर गर्दछ ।

केही मानिस खानामा दुधको साथै ब्रेड बटर पनि मिलाएर खाने गर्दछन् । यसरी सँगै सेवन गर्नाले पेटमा भारीपन महशुस हुन्छ । किनकी पेटमा प्रोटिन, कार्बोहाइडेट, चिल्लोपदार्थ धेरैमात्रामा एकै चोटि लिदा हानिकारक हुन जान्छ । त्यसैले पनि दुध छुट्टै खानु राम्रो मानिन्छ ।

दुध र माछा सँगै खायो भने यसले ग्याँस, एलर्जी तथा छाला सम्बन्धि विरामी हुने संभावना हुन्छ । त्यसैले दुध माछाको सँगै प्रयोग गर्नु राम्रो मानिदैन ।

दुधलाई आफैमा पुर्ण आहार मानिन्छ । यसमा भिटामिन, प्रोटिन, सुगर मिनरल सबै तत्व पाइन्छ । दुधसँगै तारेको भुटेको खाना खादा पचाउन गाह्रो पर्न जान्छ । यसको नियमित प्रयोगले छालाको रोग लाग्न सक्ने सम्भावना बढेर जान्छ । त्यस्तै दुध र तिल कहिल्यै पनि सँगै खानु हुदैन ।

Previous Post

माछा मस्तिष्कका लागि अत्यान्तै फाइदाजनक

Next Post

दसैं र तिहार जस्ता चाडपर्वमा पनि सोचे जस्तो व्यापार नहुदा व्यापारीको गुनासो

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

दसैं र तिहार जस्ता चाडपर्वमा पनि सोचे जस्तो व्यापार नहुदा व्यापारीको गुनासो

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.