HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

आज विश्व मुस्कान दिवस:धेरै हास्दा शरीरलाई मिल्छ यी ७ फाइदाहरु ,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हास्दा हरेक दिनको तनाव कम हुने मात्र होइन, हाम्रो काम पनि उर्जाका साथ सम्पन्न गर्न सकिन्छ । भनिन्छ, लाफ्टर इज द वेस्ट मेडिसिन । यो भनाई सोह्रै-आना सहि छ कि हास्नुभन्दा राम्रो औषधि कुनै छैन । यसले फिजिकल, मेन्टल र इमोशनल स्वास्थ्यलाई राम्रो राख्दछ ।

जिन्दगीको दौडानमा यदि तपाई १० मिनेट खुलेर हास्न सक्नुभयो भने तनाव र रोगबाट बच्न कुनै औषधिको आवश्यकता पर्दैन । त्यसैले जिन्दगिको गोरेटोमा हास्न नबिर्सनुहोस् ।

हरेक दिन हास्नुकाे फाइदा के हुन्छ तपाइ सोच्न पनि सक्नुहुन्न । एउटा साचाे र खुलेकाे हासो लामो समय हुदैन तर त्यसले शरिरका लागि ठुलो फाइदा गर्दछ । जिन्दगिमा जत्रो समस्या आए पनि तपाइ थोरै समय हास्नको लागि निकालिहाल्नुहोस् । त्यसले तपाईलाई मानसिकरुपमा आनन्द महशुस मात्र गराउदैन शरिरीकरुपमा पनि ठुलो फाइदा पुर्‍याउँछ।

जान्नुहोस् हास्नुका फाइदाहरु

१- सकरात्मक उर्जा

हासीमजाक गर्नाले मनको बोझ त हल्का हुन्छ नै, त्यसले तपाइमा सकरात्मक उर्जाको सञ्चार हुन्छ । यदि तपाई खुलेर हास्नुभयो भने तपाईको मांसपेशी कम्तिमा ४५ मिनेट आनन्दित हुन्छ । एक सकरात्मक व्यक्ति आफ्नो वरपर/नजिकै खुसी र हासो फैलाउँछ । त्यसैले तपाई पनि हास्नुहोस् नजिकै खुसी फैलाउनुहोस् ।

२- प्रतिरक्षा प्रणालीमा सुधार

एक अध्ययनकाअनुसार हासोले क्यान्सरवाला कोशिका–ब्याक्टेरियाको नष्ट गरिदिन्छ । जसमा भनिएको छ कि हास्दा अक्सिजन राम्रो मात्रामा मिल्छ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।

३- रोगबाट बचाउँछ

अर्को महत्वपुुर्ण फाइदा हो, रोग लाग्नबाट बच्ने । खासगरी डायबिटिज, ढाडसम्बधी बिरामीका लागि र तनाव लिइरहने व्यक्तिका लागि धेरै फाइदाजनक हुन्छ । हासोले गम्भिर रोगबाट बचाउन त सक्दैन तर रोगका किटाणुसँग लड्ने क्षमता वढाउँछ ।

४- रक्तसञ्चार राम्रो बनाउँछ

तपाइलाई थाहा नहुनसक्छ, हास्नुको सिधै सम्बन्ध रक्तसञ्चारमा हुन्छ । हास्दा मांशपेशीको आराम मिल्नुका साथै मुटुसँग जोडिएको रक्तनली (धमनी) लाइ रगतको प्रवाह सहि तरिकाले गराउन मद्दत पुग्दछ । जसले हृदयरोग लाग्न सक्दैन ।

५- तनाव कम गर्छ

यदि तपाइ थोरै मात्रै हास्नुभयो भने पनि तनाव कम भइहाल्छ । तपाई खुुलेर केहि समय निकालेरमा हासे दिनभरको तनाव नै कम हुन सक्छ । जसले ब्लड प्रेसर, हर्टट्याकजस्तो खतराबाट जोगाउँछ ।

६-अंग उत्तेजित गराउँछ

हास्दा तपाईको अक्सिजनयुक्त हावा लिने क्रम बढ्छ । जसले हृदय र मांसपेशी उत्तेजित गराउँछ ।

७- मुड सुुधार

कतिपय दिर्घरोगीहरु लामो समयदेखि तनावमा बाचिरहेका हुुन्छन् । जसका कारण उनीहरुको अनुुहारबाट हासो हराइसकेको हुन्छ । तर हास्दा लामोसमयको तनाव पनि टाढा भाग्छ र हरपल खुसी महशुस गर्न सकिन्छ ।

Previous Post

मौसम : मनसुनी वायुको प्रभाव कायमै,आज यी प्रदेशमा हुनेछ वर्षा

Next Post

मार्क जुकरबर्ग बने विश्वका दोस्रो धनी व्यक्ति

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

मार्क जुकरबर्ग बने विश्वका दोस्रो धनी व्यक्ति

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.