सोमबार सेयर बजार परिसूचक (नेप्से) मा ५७ अंकको गिरावट आयो । २६३६ बिन्दुबाट सुरु भएको बजार परिसूचक २५८० बिन्दुमा ओर्लिएर कारोबार रोकिएको छ ।
यसअघि गएको साउन १० गते परिसूचक २५६८ बिन्दुमा थियो । त्यसपछि बजार उक्लिएर साउन ३१ गते ३००० बिन्दुसम्म पुगेको थियो । ३००० पुगेसँगै बजारमा करेक्सन देखिन थालेको छ ।






Discussion about this post