HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

अभिनेता पल शाह भन्छन्- समीक्षासँग अहिलेपनि सम्बन्ध राम्रो छ,‘म सधैँ उहाँलाई सम्मान गर्छु ।’

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अभिनेता पल शाहले गायिका समीक्षा अधिकारीसँग आफ्नो सम्बन्ध अझै राम्रो रहेको र भविष्यमा फेरि सहकार्य गर्न सकिने बताएका छन् ।

प्राइम टेलिभिजनमा प्रसारित अन्तरवार्तामा उनले यो खुलासा गरेका हुन् । ‘समीक्षासँग हाम्रो सम्बन्ध राम्रो छ । उहाँले पनि राम्रो गर्दै हुनुहुन्छ’ पल शाहले भने ‘म सधैँ उहाँलाई सम्मान गर्छु ।’पल शाहले थप बताए कि उनीहरूबीच आवश्यकता अनुसार कहिलेकाहीँ कुराकानी हुने गर्छ । ‘राम्रो प्रस्ताव आयो भने हामी फेरि काम गर्न पनि सक्छौँ’ उनले भने ।यस बीच, पूजा शर्मा र समीक्षा अधिकारीबीच सामाजिक सञ्जालमा भएको वाकयुद्धबारे टिप्पणी गर्दै पल शाहले भने, ‘आ–आफ्नो बुझाइमा आएको कुराहरू हो । सानो भिडिओ हेरेर जज गर्न मिल्दैन ।’

उनले वाक् स्वतन्त्रतामा कानुन बंमोजिम बोल्न पाइने बताए ।

हाल जापानमा रहेकी गायिका समीक्षा अधिकारीबाट यस विषयमा कुनै प्रतिक्रिया आएको छैन । यसअघि उनले पूजा शर्माविरुद्ध भने सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेकी थिइन् ।

पल शाह र सुदर्शन थापा अभिनीत नयाँ चलचित्र ‘रावायण’ को प्रचारप्रसारका क्रममा यो अन्तरवार्ता गरिएको थियो ।

Previous Post

नेपाली बजारमा फेरी बढ्यो सुनको मुल्य

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज भदौँ २५ गते मंगलवार तपाई राशिफल हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
८ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

९ महिना अगाडि
1.2k

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

१० महिना अगाडि
1.2k
Next Post
Nepali Rashifal

सुपा देउराली माताको दर्शन गर्दै आज भदौँ २५ गते मंगलवार तपाई राशिफल हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.