HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

रातमा सिरानी नराखी सुत्दा शरीरलाई धेरै फाइदा

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सुत्नेबेला अधिकांश व्यक्तिले सिरानी प्रयोग गर्छन् । तर, केही व्यक्ति यस्ता पनि हुन्छन् जो सिरानी नराखी सुत्छन् ।

सिरानी नराखी सुत्दा शरीरमा विभिन्न खालका परिवर्तन देख्न सकिन्छ । जानौं यसबारे ।

सिरानी नराखी सुत्नु फाइदाजनक मानिन्छ किनकि यसले तपाईंको डाढको हड्डी र टाउकोको पोजिशनलाई सिधा बनाउँछ । बिना सिरानी सुत्दा व्यक्तिको घाँटी सिधा दिशामा रहन्छ ।
सिरानी लगाएर सुत्दा अनुहारमा दबाब पर्छ र त्यसमा भएको धुलो तथा फोहोर, ब्याक्टेरिया छालामा टाँसिन्छन् जसले गर्दा समस्या हुन सक्छ ।
बिना सिरानी सुत्दा टाउकाको भागमा रगतको प्रवाह राम्रो हुन्छ । यसको फाइदा तपाईंको मानसिक स्वास्थ्यमा हुन्छ । जो व्यक्ति बिना सिरानी सुत्छन्, उनीहरुको स्मरण शक्ति राम्रो र मानसिक सन्तुलन सही रहन्छ ।
बिना सिरानी सुत्दा तनाव कम हुन्छ र निद्रा पनि गहिरो आउँछ । यसले तपाईंलाई गुणस्तरीय निद्रा लिन सहयोग गर्छ ।
जो व्यक्तिलाई कम्मरमा प्रायः दुखाई महसुस हुन्छ उनीहरुले पनि बिना सिरानी सुत्नु स्वस्थकर हुन्छ । यसरी सुत्दा कम्मरको दुखाईबाट पनि राहत पाउन सकिन्छ ।
सिरानी लगाएर सुत्दा टाउको तपाईंको मुटुभन्दा माथि हुन्छ । यस्तोमा शरीरको रक्तसंचारको सन्तुलन बिग्रन्छ । त्यसैले बिना सिरानी सुत्दा रक्तसञ्चार प्रक्रियामा पनि सुधार आउँछ ।

Previous Post

के कारणले गर्दा अपाङ्ग बच्चा जन्मन्छ? जानिराखौं

Next Post

सुत्ने समयमा मोबाइल फोन साथमै राखेर सुत्ने बानी छ ? साभधान

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

सुत्ने समयमा मोबाइल फोन साथमै राखेर सुत्ने बानी छ ? साभधान

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    १ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    १ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.