HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मोडुलर भान्सा बनाउनुअघि ध्यान दिनुपर्ने कुराहरू ? के के हुन् थाहा पाउनुहोस्

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भान्सा, घरको एक अहंम हिस्सा । परिवारको स्वास्थ्य र खुसीको स्रोत पनि । अतः भन्सा यस्तो हुनुपर्छ, जहाँ सबैकुरा सहज, व्यवस्थित होस् । ‘मोडुलर भान्सा’ यसैको एक प्रारुप हो ।

यसको प्रमुख विशेषता आकर्षक , सुसज्जित र सफा गर्न सजिलो हो । आजभोलि मोडुलर भान्सा एकदमै लोकप्रिय भएको छ । मोडुलर भान्साको डिजाइन यसरी गरिएको हुन्छ, जुन हेर्नमा आकर्षित र व्यवस्थित हुन्छ ।

अक्सर मोड्युलर भान्सा लेमिनेटेड पार्टिकल बोर्डबाट बनेको हुन्छ । यो बलियो र टिकाउ हुनुको साथै सफा गर्न सजिलो हुन्छ । यसमा भाँडाहरूका लागि निश्चित ठाउँ तोकिएको हुन्छ, जस्तै भारी भाँडाहरूका लागि रोलिङ स्ट्यान्ड, हल्का भाँडाहरूका लागि छुट्टै स्ट्यान्ड, सिन्क इकाई, ठुला डिब्बाहरूको लागि ठुलो र साना कम्पार्टमेन्टहरूको लागि कम ठाउँ ।

यस्तो भान्सा बनाउन, घर भत्काउने आवश्यकता पनि पर्दैन । यस प्रकारको भान्सा रु ३००० प्रति वर्ग फुटमा बनाइन्छ । भान्सा तयार भएको दिनबाट खाना पकाउन सुरु गर्न सकिन्छ । भान्सा बनाउनुअघि ध्यान दिनु पर्ने केही कुराहरू यस प्रकार छन् :

– भान्सा कोठा निर्माणमा प्रयोग हुने सबै सामाग्री पानी र आगोबाट बच्ने हुनुपर्छ ।

– प्रयोग गरिएका सबै हार्डवेयर जस्तै ह्यान्डल, स्लाइडहरू राम्रो गुणस्तरको हुनुपर्छ ।

– भान्सा कोठामा सामान राख्न प्रशस्त ठाउँ हुनुपर्छ ।

– मर्मत गर्न सजिलो, आधार इकाई सफाइको लागि निकाल्न मिल्ने खालको हुनुपर्छ ।

– भान्साको स्ल्याब वा प्लेटफर्म तपाई उचाइ अनुसारको हुनुपर्छ, न त धेरै अग्लो न धेरै कम । दुवै अवस्थामा थकान बढी हुनेछ ।

– डिश वासर अन्तर्गत एउटा ठाउँ बनाउनुपर्छ, त्यसलाई लगभग ६ इन्च अग्लो बनाउनुहोस् । यसो गर्दा भाँडा धुँदा कम्मरमा समस्या हुँदैन ।

– फ्रिज, खाना पकाउने ठाउँ र सिन्क भान्साको नजिकै हुनुपर्छ । यी तीन वटै वस्तुहरू सबैभन्दा बढी प्रयोग आउने वस्तु हुन् । यदि तिनीहरू बिचको दूरी बढ्यो भने, तपाई अनावश्यक रूपमा थकित हुनुहुनेछ ।

– प्लेटफर्म दाग मुक्त र स्क्र्याच प्रुफ हुनुपर्छ । भान्सा हावायुक्त र प्रकाशले भरिएको हुनुपर्छ ।

– समायोजन गर्न मिल्ने गरी फ्यान राख्ने ठाउँ पनि निश्चित गर्नु पर्छ ।

Previous Post

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post

नेवार समुदायले एक महिनासम्म मनाउने गुँला पर्व आज सकिँदै

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

नेवार समुदायले एक महिनासम्म मनाउने गुँला पर्व आज सकिँदै

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २५ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.