HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

महिलाले भोगिरहेका अनेकौँ स्वास्थ समस्या हटाउन चम्सुरको दाना अचुक औषधी

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

चम्सुरको दाना औषधीय गुणले भरिपूर्ण छ । महिलाले भोगिरहेका अनेकौँ समस्या हटाउन सक्ने क्षमता यसमा हुन्छ । हल्का रातो रङको यो दानाको सेवनले महिलाहरूको अनियमित महिनावारीमा सुधार आउँछ । यसले महिलाका प्रजनन क्षमता पनि बढाउँछ । यसले महिलाको स्वास्थ्यका लागि औषधीको रूपमा काम गर्छ ।यसलाई गार्डेन क्रेस पनि भनिन्छ । यसमा भिटामिन ए, सी, ई, क्याल्सियम, प्रोटिन, फाइबर, फोलेट र आइरन जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छ ।हिलाका लागि कसरी फाइदाजनक छ चम्सुरको दाना ?
महिनावारीमा हुने गडबडी सुधार: चम्सुरको दानामा फाइटोकेमिकल्स हुन्छ । यसले एस्ट्रोजेन जस्तै काम गर्छ । यसको सेवनले शरीरमा हर्मोन नियन्त्रित हुन्छ, जसका कारण अनियमित महिनावारीको समस्या समाधान हुन्छ । यी दानालाई दूधमा मिसाएर पनि खान सकिन्छ ।ब्रेष्ट मिल्क बढाउन: चिकित्सकहरूका अनुसार चम्सुरको दाना स्तनपान गराउने महिलाका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले आमाको दूध उत्पादन बढ्छ । प्रसवपछि पनि दूध नआएका महिलाले चिकित्सकको सल्लाहमा हलीमको दाना सेवन गर्न सक्छन् । यी दानाबाट लड्डु बनाएर खान सकिन्छ । यसको सेवनले कमजोरी पनि घट्छ ।

तौल घटाउन: चम्सुरको दाना तौल घटाउन पनि प्रभावकारी मानिन्छ । तौल घटाउन चाहने महिलाका लागि यो उत्तम विकल्प हो । यसमा प्रचुर मात्रामा प्रोटिन र फाइबर हुन्छ, जसले तौल घटाउन मद्दत गर्छ । यसको सेवनले पेट लामो समयसम्म डम्म भरिएको महसुस हुन्छ र बारम्बार भोक लाग्दैन ।

रक्तअल्पताबाट मुक्ति: एनिमियाबाट पीडित महिलालाई चम्सुरको दाना खाने सल्लाह दिइन्छ । यसमा प्रशस्त मात्रामा आइरन पाइन्छ, जसले शरीरमा हेमोग्लोबिनको स्तर बढाउन मद्दत गर्छ । यसको नियमित सेवनले शरीरमा रगत बढ्छ र एनीमियाको समस्या हट्छ ।

प्रजनन क्षमता वृद्धि: आमा बन्न खोजिरहेका महिलाहरूले आफ्नो आहारमा चम्सुरको दाना समावेश गर्नुपर्छ । यो फोलिक एसिडको धेरै राम्रो स्रोत हो र फोलिक एसिडले गर्भधारणमा मद्दत गर्न सक्छ ।

Previous Post

सुनको मुल्यमा गिरावट , कतिमा भैरहेको छ कारोबार ?

Next Post

धेरै निन्द्रा लागिरहनु पनि स्वास्थमा जटिल समस्याको संकेत हुन सक्छ

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

धेरै निन्द्रा लागिरहनु पनि स्वास्थमा जटिल समस्याको संकेत हुन सक्छ

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.