• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:04:25+05:45300420266 2026-06-04T09:04:25+05:45000000Thu, 04 Jun 2026 09:04:25 +0545Thu, 04 Jun 2026 09:04:25 +0545Asia/Kathmandu630_300406Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000025Asia/Kathmandu 620266-9Jun+0545 300406Asia/Kathmandu2530am06p, 0000006ThursdayAsia/Kathmandu2525 262026000000 k620264 3009Asia/Kathmandu 0404ffAsia/KathmanduThu, 04 Jun 2026 09:04:25 +0545Asia/Kathmandu62026-06-04T09:04:25+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:04:25 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 04f ( '300406Asia/Kathmandu2530am06p' === $3026pAsia/Kathmandu || '1780543165' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:04:25 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:04:25 +05456 $90630 ? 300406Asia/Kathmandu() : 300406Asia/Kathmandu() + (04630) ( 9Asia/Kathmandu30_2026p300420266( '90630_2026ff25Asia/Kathmandu30' ) * 09+05451780543165R_04_thEC+05454Thuth ); } 04f ( '062625qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:04:25'; } $300406Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450406Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780543165+0545C' ) : 4p_300406Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300406Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450406Asia/Kathmandu( '620264', $300406Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:04:25 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:04:25 +05456 $04am30Asia/Kathmandu300406Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:04:25 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

धेरैजसो मानिसमा मोटोपन किन बढ्दै छ ?कारण तथा उपाए जान्नुहोस्

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अधिकाशं मानिसका लागी मोटोपन टाउको दुखाईको विषय बनेको छ । अव्यवस्थित खानपान, विलासी जीवन नै मोटोपनको कारण बन्दै गएको छ । यसरी मोटोपन बढ्नु शरीरमा अतिरिक्त बोसो भण्डार भई रक्तनली साँघुरो हुदै जाने हुन्छ ।

पहिले मोटोपना खाने-पिउने घरको निसानी हो भन्ने प्रचलन थियो। तर अब मोटोपना रोगका रुपमा वर्णित गरिएको छ। किनभने, मोटोपना विभिन्न रोगहरुको जननी हो। यससँग जोडिएर आउने रोग धेरै नै छन्। जसलाई हामी चिकित्सकीय भाषामा ‘ओबिसिटी सिन्ड्रोम’ भन्छौं।मोटोपना त्यस्तो दीर्घकालीन समस्या हो, जुन मुटुको रोग, ब्लड प्रेसर, सुगर, डायबिटिज, क्यान्सर, घुँडा खिइने समस्या, श्वासप्रश्वासको समस्या र निद्रासँग जोडिएको समस्या हो।

मोटोपनाले विभिन्न रोग बढ्ने गर्छन्। तीमध्ये ९० प्रतिशतलाई डायबिटिज हुने बताइएको छ। धेरैलाई यसका कारण मानसिक समस्या भएको पनि पाइन्छ। किनभने, बडी सेमिङ हुन्छ। जस्तोस् ओ मोटे, ओ मोटी भनेर बोलाउने गरेका कारण सामाजिक जीवन जिउन समस्या हुन्छ र विस्तारै डिप्रेसनको सिकार भएको पाइएको छ।

किन बढ्दो छ नेपालमा?

सुन्दा अपत्यारिलो लाग्न सक्छ। अहिले विकासोन्मुख देशमा कुपोषणले भन्दा मोटपनाले मान्छे धेरै मरिरहेका छन्। डब्लूएचओका अनुसार वर्षेनी ४० देखि ५० लाख मानिस मोटापनाले निम्त्याउने रोगहरुका कारण मृत्युवरण गरिरहेका छन्‍। रोड ट्राफिक एक्सिडेन्टपछि मोटोपनाबाट मृत्यु हुनेको संख्या छ। विकासोन्मुख देशमै पर्ने नेपालमा गएको दुई दशकदेखि बढ्दो क्रममा छ।

मोटोपना आहार-विहारको रोग हो। हाम्रो आहार परिवर्तन हुँदै गइरहेको छ। पहिले हामी गाउँ-घरमा बस्दा स्थानीय खानेकुरा खान्थ्यौं। ढिकीमा कुटेको चामलमा फाइबर धेरै हुन्थ्यो। अहिले पोलिसवाला सेतो चामल हुन्छ। फाइबर हटाइसकेको हुन्छ। क्यालोरी मात्रै राखिएको हुन्छ। त्यसैगरी गहुँको पिठो गाउँको खैरो रङको हुन्छ तर अहिले किनेर खाने सेतो हुन्छ। त्यहाँबाट पनि फाइबर हराइसक्यो।

अहिलेको जीवनशैली यति व्यस्त छ कि पकाएर खाने फुर्सद छैन। हामीले फास्टफुड खान्छौं। पेय पदार्थमा कोल्ड ड्रिक्स खान्छौं। पहिले सिधै फलफूल खान्थ्यौं। अहिले फलफूलको कुरा त परै छाडौं, जुस पनि बट्टाको खान्छौं।

पहिले हामीलाई ५ देखि १० किलोमिटर हिँड्ने कुरा सामान्य थियो। कि साइकल चलाएर पुग्थ्यौं। अहिले त्यो सम्भव छैन। दुई तलामाथि जान पनि लिफ्ट प्रयोग गर्छौं।

मोटोपना बढ्नुको कारण यही हो। छोटकरीमा भन्दा पेटमा आम्दानी धेरै भयो, हामीले खर्च कम गर्न थाल्यौं। त्यही बचत भएर मोटोपना बढेको हो। केही मोटोपना वंशाणुगत हुन्छन्, त्यो निकै कमलाई हुन्छ।

अहिले एउटा संख्यामा छ। आगामी दशकमा यसको समस्या अझै धेरै हुने अनुमान अहिलेबाट नै गर्न सकिन्छ। किनभने, बच्चामा मोटोपना बढिरहेको छ। ‘चाइल्ड इज फादरु भनेझैं उनीहरु एक दशकमा प्रौढ हुन्छन्।

मोटोपनको उपचार र रोकथाम

मोटोपन जस्तो गम्भीर समस्याको समयमै उपचार वा रोकथाम गर्न नसके विभिन्न जटिल रोगको सामना गर्नुपर्ने भएकाले यो समस्याको उपचार र रोकथामका लागि निम्न उपाय अपनाउन सकिन्छ–

̵ आहार उपचार विधि : तौल घटाउन योजना बनाई एक दिनमा ५०० देखि १००० क्यालोरी मात्र प्राप्त हुनेगरी खानाको तालिका अनुसार खाना खानुपर्छ ।
̵ शारीरिक क्रियाकलाप : कम्तीमा ६ महिनाभित्र तौल घटाउने गरी योजनाबद्ध ढङ्गले शारीरिक क्रियाकलाप वा व्यायाम गर्नुपर्छ ।
̵ बानी व्यवहार : खाना खाने तरिकाममा परिवर्तन र व्यायाम दुवै अँगाल्ने, तनाव व्यवस्थापन गर्ने, समस्या समाधान गर्ने, सामाजिक उत्प्रेरणा र सहयोग प्राप्त गर्नेजस्ता कुराले तौल नियन्त्रण हुन सक्छ ।
̵ संयुक्त उपचार पद्धति अपनाउने : भोजन, व्यायाम तथा तनाव व्यवस्थापनका तरिका एकैसाथ अपनाउनाले र जीवनशैलीमा परिवर्तन ल्याउनाले छिटो मोटोपन घटाउन सकिन्छ ।
̵ केही औषधिहरुको प्रयोग : अर्लिस्टाट, डेक्स्फेनफ्लुरामिन, सिबुट्रामिन, फेन्टरमाइन जस्ता केही औषधिको प्रयोग गरेर पनि ६ महिनाभित्र तौल घटाउन सकिन्छ तर यी औषधिका प्रतिकूल असर हुनसक्छन् र सबै औषधि भरपर्दा छैनन् ।
̵ तौल घटाउने शल्यक्रिया : चिकित्सकीय जटिलता देखापरेमा शल्यक्रिया पनि गर्न सकिन्छ । यसका लागि आमाशयको थैली सानो बनाउने शल्यक्रिया जस्ता विधि अपनाउन सकिन्छ ।
समग्रमा
मोटोपन जस्तो जनस्वास्थ्यको जल्दोबल्दो समस्या समाधान गर्न बच्चा अवस्थादेखि नै ध्यान दिनु जरुरी छ । एरोबिक अभ्यास कम्तीमा पनि दैनिक १ घण्टा सानैदेखि गर्ने, खानपिनमा ध्यान दिने, खानाको तालिका बनाई क्यालोरी हिसाब गरेर खाने, अनावश्यक धेरै र पटक पटक नखाने, तयारी खाना नखाने, तौलको पटक पटक अनुगमन गर्ने, खाना खाने बानी व्यवहार परिवर्तन गर्ने, ऐस आराममा मात्र नरहने, बढी चिल्लो, गुलियो, नुनिलो र बढी क्यालोरीयुक्त खाना नखाने, फलफूल, तरकारी, पानी खानमा बल गर्ने, नियमित शारीरिक परीक्षण गर्ने जस्ता उपाय अपनाई तौललाई सन्तुलन राख्न सकिन्छ । यसबाट भविष्यमा आउनसक्ने मुटु, मिर्गौला, पेट, कलेजो, मधुमेह, क्यान्सर, श्वास प्रश्वासका गम्भीर स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । अतः सबैले आफ्नो तौल नियन्त्रण गर्न आजैदेखि सजग हुनु जरुरी छ ।

Previous Post

बजारमा अन्डाको मूल्य बढ्यो

Next Post

धेरै पटक गर्भ निरोधक चक्कीको प्रयोगले पुग्नसक्छ गम्भीर असर ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

धेरै पटक गर्भ निरोधक चक्कीको प्रयोगले पुग्नसक्छ गम्भीर असर ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In