HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

टिमुर स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि धेरै फाइदाजनक

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

टिमुर नेपालमा पाइने एक किसिमको वनस्पति हो । यसको वैज्ञानिक नाम जान्थोजाइलम अर्मेटम हो । यसको बिरुवामा काँडैकाँडा हुनुका साथै यसका फलहरू स-साना राता ४ देखि ५ मिलिमिटर व्यासका हुने गर्दछन् । फलको स्वाद तितो, पिरो र जिब्रो परपराउने हुन्छ । यसको फलबाट बास्ना पनि आउँछ ।

प्राय जसो सबै नेपालीहरूको भान्सामा टिमुर पाइने गर्छ । टिमुर खानुले हामीलाई धेरै फाइदा मिल्छ । तर प्राय जसोलाई टिमुरले के फाइदा दिन्छ भन्नेबारे थाहा हुँदैन । यसले गर्दा पनि टिमुर अधिकांशले आफ्नो भान्सामा भएपनि उपयोग गरेका हुँदैनन् । त्यसकारण पनि टिमुरको उपयोग कम भएको पाइन्छ ।अर्को तर्फ टिमुरलाई स्वादका रुपमा मात्र प्रयोग गरेको पाइन्छ । तर टिमुर स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि धेरै फाइदाजनक मानिन्छ । आयुर्वेदिक पर्णाली अनुसार टिमुरले मासिलाई स्वस्थ राख्नुमा ठुलो भुमिका खेलेको हुन्छ ।

टिमुर खानुका यस्ता छन् फाइदाहरू:

– टिमुरले दाँत दुख्ने समस्यामा राहत मिल्छ ।

– आयुर्वेदिकका अनुसार दाँत दुखेको निको पार्ने, उर्जा प्रदान गर्ने, जरो, अजीर्ण, हैजा आदी समस्यालाई निको पार्ने काम गर्छ ।

– टिमुरले न्यून रक्तचाप भएका व्यक्तिलाई पनि फाइदा पुर्याउने गर्छ ।

– गाउँ घरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा टिमुरको तेलले मसाज गरि निको गराइन्छ ।

– टिमुरमा फस्फोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुन्छ ।

-टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्ने काम गर्छ ।

– टिमुरले यसले भोक जगाउने काम गर्छ ।

– पेट दुखेमा पेटमा ग्यास भरिएमा पनि टिमुरको प्रयोग गर्दा राम्रो हुन्छ ।

– टिमुरले रुघाखोकी ठिक गर्छ ।

Previous Post

फेरी बढ्यो नेपाली बजारमा सुनको मुल्य

Next Post

हात खुट्टा फुट्ने समस्या छ ?छ भने यी घरेलु उपाए अपनाउनुहोस्

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

हात खुट्टा फुट्ने समस्या छ ?छ भने यी घरेलु उपाए अपनाउनुहोस्

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.