नेप्से परिसूचक ३ हजार विन्दुमाथि पुगेको छ। नेप्से परिसूचक ४४.०४ अंकले बढेर ३००१.८० विन्दुमा पुगेको हो।११ : ३० बजेसम्म बैंकिङ समूहको सूचक ४.६, विकास बैंक १.५, फाइनान्स १.४, होटल तथा पर्यटन १.९, हाइड्रोपावर १.३, लगानी १.३, उत्पादन ०.६, माइक्रोफाइनान्स ०.४, निर्जीवन बीमा १.८ प्रतिशत बढेका छन् । जीवन बीमा ०.१ तथा अन्य ०.९ प्रतिशत घटेका छन् ।कारोबार रकमका आधारमा अपी पावर, कुमारी बैंक, हिमालयन रि, चन्द्रागिरि हिल्स तथा सिंगटी हाइड्रो क्रमशः अगाडि देखिएका छन् ।
घट्यो सेयर बजार -१३.५२ अंकले घट्यो नेप्से
साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७...
Read more





Discussion about this post