HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सुपा देउराली माताको दर्शन गर्दै आज साउन २३ गते बुधबार तपाई राशिफल हेर्नुहोस : राशिफल

हो खबर by हो खबर
२ वर्ष अगाडि
in धर्म
0
सुपा देउराली
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

 

मेष : आज शुभ समय रहेको छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । प्रेम सम्बन्ध र पढाईको क्षेत्र राम्रो रहनेछ। बोलीको प्रभाव बढ्नेछ। आर्थिक क्षेत्र सबल भएर जानेछ।

 

बृष :बिहानको समय केहि नराम्रो रहेकाले खर्च हुने, विवाद हुने रहेपनि त्यदिउँसोबाट विद्या र बुद्धिले गरेको कामबाट राम्रो लाभ मिल्ने समय छ। प्रेम जीवनमा रहेकाहरुको प्रेमीप्रेमिकाको साथ घुमघाम तथा राम्रो समय व्यतित हुन सक्छ।  परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ ।

 

मिथुन : ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्च बढ्न सक्छ । आर्थिक सङ्कटले मनमा अशान्ति  हुने छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।  टाढाको यात्रा फलदायी हुँदैन ।

 

कर्कट : शुद्ध र शान्त भएर बसेमा भाग्यको उदय हुने दिन छ। लामो समयदेखि प्रतिक्षा गरेको महत्त्वपूर्ण काम बन्नेछ। शान्त भएर अगाडि बढेमा एकपछि अर्को अवसर प्राप्त हुनेछ। लगानीका क्षेत्रमा हिम्मत गरेमा फाइदा होला। स्वास्थ्य अवस्थामा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध भने खराब बन्नसक्छ।

 

सिंह : चुपचाप काम गर्दा फाइदा हुनेछ। काम गर्नु अगाडि हल्ला गर्न थालेमा तपाईंलाई असफल बनाउने समूह सक्रिय हुने जोखिम देखिन्छ। अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। तपाईंको प्रतिभा प्रदर्शन गर्ने दिन हो। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

 

कन्या : दिन धेरै रमाइलो छ। समयको सदुपयोग गर्नुपर्नेछ। जीवनकै महत्वपूर्ण कार्यसूची बन्न सक्छन्। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ प्राप्त होला। वैदेशिक लगानीमा उत्साह बढ्नेछ। पारिवारिक प्रेम सम्बन्ध कसिलो बन्नेछ।

 

तुला : आज प्रतिभा प्रदर्शनमा समय खर्च हुनेछ। बिना शुल्क समाजसेवा गर्ने बानीले परिवारमा विवाद हुनसक्छ। तपाईको इमान्दारिताको फाइदा लिनेहरुबाट सचेत बन्नु राम्रो हुन्छ। पारिवामा प्रेमको वातावरण बन्नेछ।

 

वृश्चिक : खानपानमा सचेत हुनुपर्नेछ। शिक्षाको लगानीबाट नाफा र स्वदेशी लगानीबाट उत्साह बढ्नेछ। तपाईंको कामको प्रशंसा हुने योग छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : आज शिक्षाको क्षेत्रमा सम्मान प्राप्त हुनेछ। लगानीको क्षेत्रबाट फाइदा हुने योग छ। जीवनमा प्राप्त उन्नतिले मनमा शान्ति मिल्नेछ। राजनीति र परिवारमा प्रिय पात्र भनेर तपाईंको परिचय थपिने समय छ।

 

मकर : सञ्चित धन खर्च हुने समय छ। तपाईंको कुरा काट्नेहरु बढ्नेछन्। राज्यको तर्फबाट भय र त्रास हुने दिन छ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। राजनीतिक क्षेत्रमा संकट आए पनि परिवारको साथ मिल्नेछ।

 

कुम्भ : आज ग्रह गोचरको राम्रो समय रहेको छ। तपाईंको योजना अनुसार तयार भएको महत्त्वपूर्ण कामले निरन्तरता पाउनेछन्। लगानी भए शिक्षा र स्वास्थ्यमा नाफा होला। वैदेशिक क्षेत्रको लगानी श्रमबाट उत्साह थपिनेछ। पारिवारिक प्रेम सम्बन्ध सुदृढ रहनेछ।

 

मीन : तपाईंलाई साढे साती दशा चल्दैछ। झुठा आरोपको सामना गर्नुपर्नेछ। मन अशान्त बन्नसक्छ। जुनसुकै काममा पनि ढिलासुस्ती हुने योग छ। हिजोका सहयोगनी नै विपक्षीसँग पुग्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

Previous Post

नेप्से परिसूचक १४५.०५ अंकले घट्यो

Next Post

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस् मिल्नेछ शुभ लाभ

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस् मिल्नेछ शुभ लाभ

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.