HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

जाेर्नीकाे दुखाईबाट कसरी बच्ने ? यस्ता छन् घरेलु उपचार

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । व्यायामका समय हुने जाेर्नीकाे दुखाई अधिकांश मानिसहरूले बेवास्ता गर्ने गर्छन् । व्यायामकै कारण दुखाइ भएकाे हुनसक्ने अनुमानका भरमा मानिसहरू चिकित्सकिय परामर्श समेत आवश्यक ठान्दैनन् ।

 

जाेर्नी दुखाइ वृद्धवृद्धाहरूकाे मात्रै समस्या रहेकाे युवाहरूकाे बुझाइ छ । तर यी समस्याकाे बेवास्ता गर्नुहुँदैन । बारम्बार जाेर्नीकाे दुखाइ हुने समस्या देखिए उचित सावधानी अपनाउनुका साथै तुरून्तै उपचार गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

 

लक्षणहरू :

याे राेगका बिरामीहरूमा प्रायः ज्वरो आउने, मांसपेसीहरूमा पीडा हुने, प्राय: थकित महसुस हुने, भोक कम लाग्ने, ताैल कम हुँदै जाने लक्षणहरू देखिन्छन् । विशेष गरी बिहानीकाे समय शरीरका विभिन्न जोर्नीहरूमा यति धेरै पीडा हुन्छ कि, चलमलाउन समेत धेरै समस्या हुने गर्छ ।

जाेर्नीमा जहाँ-जहाँ दुख्छ, त्यहाँ सुन्निनु पनि याे राेगकाे विशेषता हाे । जाेर्नीकाे वरिपरि स-साना गाँठाहरू पनि देखा पर्छन्, जहाँ हातखुट्टा चल्मलाउँदा समेत आवाज आउने हुन्छ । शरीरकाे कुनै पनि भाग चलमलाउँदा दुख्ने, पाेल्ने, सुन्निने पनि हुन्छ ।

दुखाइबाट कसरी बच्ने ?
– ताताेपानीले नुहाउने ।
– अधिक वजनका कारण घुँडा र कम्मरमा दबाब पर्ने हुँदा आफ्नो तौल सधैँ नियन्त्रणमा राख्ने ।
– यदि तपाईं यसकाे औषधि लिइरहनु भएको छ भने, त्यसलाई समयमै लिनुहोस् । यसले पीडामा राहत दिन्छ ।
– व्यायाम र योगाले पनि धेरै फाइदा पुर्याउँछ । तर यसाे गर्नका लागि विज्ञहरूकाे सल्लाह आवश्यक छ ।
– प्रशस्त पानी पिउने ।
– धम्रपान, मद्यपान त्याग्ने ।
– पोषणयुक्त आहार लिने ।
– राेगबाट छिट्टै छुट्कारा पाउन डाक्टरसँग परामर्श लिने ।

घरेलु उपचार :
– दुखाइबाट छुट्कारा पाउन जैतुनकाे तेलले मालिस गर्ने, यसले राहत दिलाउँछ ।
– स्टिम बाथ र मालिस यसका लागि धेरै फाइदाजनक हुन्छ ।
– दैनिक अदुवाकाे पाउडरले पनि दुखाइमा राहत दिन्छ ।
– याे समस्या निदानका लागि पेट सफा राख्नु पनि महत्वपूर्ण हुन्छ । त्यसकारण फाइबरयुक्त खाना खानुहाेस्, जसले बिहान पेट राम्राेसँग सफा गर्छ ।

Previous Post

बिहान खाली पेटमा खानुस् लसुन, खादा मिल्छ यस्ता फाइदा

Next Post

सोमवार शिवको विशेष दिन पूजा कसरी गर्ने ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

सोमवार शिवको विशेष दिन पूजा कसरी गर्ने ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.