HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

खुट्टा माथि राखेर सुत्दा हुने फाइदा

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । दिनको थकानपछि राम्रो निद्रा सबैलाई एकदमै आवश्यक हुन्छ । हरेक मानिसको सुत्ने आफ्नै तरिका हुन्छ । यसरी नै कतिपय व्यक्ति खुट्टा माथि राखेर सुत्ने गर्छन् । यसका पनि आफ्नै फाइदा छन् ।

खुट्टा माथि राखेर सुत्दा शरीरको रक्तसञ्चार राम्रो हुन्छ । यसले मुटुको स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । यसरी सुत्दा शरीरको हरेक अंगमा रगत राम्रोसँग पुग्छ ।

यदि तपाईंको शरीरमा वा खुट्टा सुन्निने समस्या छ भने रातमा सुत्नेबेला खुट्टा माथि गरेर सुत्नुहोस् । यसरी सुन्निएको समस्या पनि कम हुन्छ ।

ढाड दुख्ने समस्या छ भने पनि तपाईं दुवै खुट्टा माथि गरेर सुत्नु पर्दछ । यसले ढाडमा हुने दुखाईबाट आराम मिल्छ ।

कुनै पनि मांसपेशीको दुखाई भइरहेको छ भने पनि खुट्टा माथि राखेर सुत्नु फाइदाजनक हुन्छ । यसरी सुत्ने पोजिशनले मांसपेशीको दुखाई र तनाव कम गर्छ ।

दिनभर हिँड्डुल गर्दा वा उभिँदा शरीरको सबैभन्दा दुख्ने भाग भनेको खुट्टा नै हुन्छ । जसले शरीरको सम्पूर्ण भार बोकिरहेको हुन्छ । यसरी खुट्टालाई सिरानीमाथि वा भित्तातिर माथि गरेर सुत्दा दुःखाईबाट छिटो राहत पाउन सकिन्छ ।

Previous Post

किन आउँछ‘सेतो दुबी’? कसरी राहत पाउने ?

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,साउन ११ गते शुक्रवार हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
Nepali Rashifal

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,साउन ११ गते शुक्रवार हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.