सेयर कारोबार मापक नेप्से परिसूचक २७.३२ अंकले घटेको छ । एक प्रतिशतले घटेको सेयर बजार २५३६.११ विन्दूमा सीमित भएको हो । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ७५.३३ अंकले बढेको थियो भने १४ अर्ब कारोबार भएको थियो ।
नेप्से परिसूचक अंक घटे पनि कारोबार बढेको छ ।
कुल ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब २० करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।





Discussion about this post