HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

खानासँगै वा खाना खाए लगत्तै फलफूल खानु स्वास्थलाई बेफाइदा

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

स्वस्थ रहन फलफूलको सेवन जरुरी छ । बजारमा अनेकौँ प्रकारका फलफूल पाइन्छ । ती सबैमा प्रशस्त पोषक तत्त्वहरू छन् । खनिज र भिटामिनले भरिपूर्ण यी फलहरूले हामीलाई धेरै रोगहरूबाट बचाउन सक्छ । फाइबर हुने भएकाले यसले पाचन क्रियालाई स्वस्थ राख्छ । भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । क्याल्सियम र भिटामिन डीले हड्डी बलियो बनाउँछ ।बै मानिस फलफूल खान्छन् । पैसाको अभाव वा उपलब्धता नभएर केही खान पाउँदैनन् वा निकै कम खान्छन् । केही मानिसले खानासँगै फलफूल खान्छन् । कोही बिहान उठेपछि वा राती सुत्नुअघि फलफूल खान्छन् । फलफूलबाट पूर्ण स्वास्थ्य लाभ प्राप्त होस् भन्ने हामी चाहन्छौँ । तर यसका लागि फलफूल कहिले र कसरी खाने ? यो कुरा जान्न जरुरी छ ।जा फलफूललाई हलुका र पचाउन सजिलो मानिन्छ । अन्य खानेकुराको तुलनामा फलफूल हल्का हुन्छ । तर ‘हेभी’ खानाको साथमा वा पछि खाँदा ती खाना नपच्दा सम्म फलफूल पनि पेटमै रहन्छ । जसले गर्दा धेरै लामो समयसम्म यो पेटमा रहन्छ । पेटमा अम्लीय अपशिष्ट बढ्छ अनि यसले हाम्रो पाचन प्रणालीलाई प्रभावित गर्न सक्छ । फलतः अपच, पेट फुल्ने, फूड ‘सेन्सिटीभीटी’ जस्ता समस्या निम्तिन सक्छ ।

त्यसो भएर कसरी खाने फलफूल ?

फलफूल छुट्टै खानुपर्छ । खानासँगै वा खाना खाए लगत्तै फलफूल खानु हुँदैन । आयुर्वेदका अनुसार खाना खानु भन्दा एक घण्टा अगाडि वा खाएको दुई घण्टापछि फलफूल खान सकिन्छ । खानासँगै वा लगत्तै कहिले फलफूल खानु हुन्न । कतिपयले दूध र दहीसँग फलफूल खाने गर्छन् । यस्तो गर्नु हुन्न । दही दूधसँग फलफूल खाने नै भएपनि गाई वस्तु नभएर वनस्पति आधारित दूध वा दहीसँग खानुस् । फलफूल सकेसम्म चपाएर खानुस् । पाचनमा समस्या छ, चपाउन सकिन्न भने मात्रै जुस बनाएर खानुस् । अबेर राति वा सूर्यास्त पछि फलफूल नखान आयुर्वेदमा सुझाव दिइएको छ ।

Previous Post

तपाइलाई पायल्स छ ?मुला खानुहोस दुई दिनमै निको हुन्छ

Next Post

नेप्से परिसूचक ९.७९ अंकले बढेर पुग्यो २५७३.२३ विन्दुमा

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

नेप्से परिसूचक ९.७९ अंकले बढेर पुग्यो २५७३.२३ विन्दुमा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.