कावासोतीवाट काठमाडौं जाँदै गरेको माइक्रोबस सोमवार बिहान चितवनको जलबिरेमा दुर्घटना हुँदा ३ जना यात्रु घाइते भएका छन । उनीहरूलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।
ग १ ख ९१५५ नम्बरको माइक्रोबस जलबिरेस्थित डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा घाइते भएकामध्ये सहचालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिङले जानकारी दिएको छ । घाइतेहरूको विवरण आइसकेको छैन ।






Discussion about this post