HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

लामो समय सम्म तरकारी यसरी राख्नुहोस ताजा रहन्छ

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कहिले काहीँ बाहिर निस्केका बेलामा राम्रो र ठिक्क मूल्यमा तरकारी धेरै देख्दा सबै किनौँ जस्तो हुन्छ ।

तर समस्या भनेको एकै दिन सबै खान सकिँदैन र त्यो तरकारी बिग्रिएर नास हुने हुन्छ । त्यसको लागि केही उपायहरू अपनाउन सकिन्छ ।– हरियो तरकारी सञ्चित गरेर राख्नुअगाडि पखाल्नु हुँदैन । पखालेमा ब्याक्टेरियाको प्रवेश सजिलोसँग हुन्छ । काट्नु र पकाउनुअघि मात्र पखाल्ने गर्नुपर्दछ ।

– हरियो पातयुक्त साग प्लास्टिकमा हावा नछिर्ने तरिकाले प्याक गरी फ्रिजभित्रको सबैभन्दा चिसो ठाउँमा राखेमा दश दिनसम्म केही हुँदैन ।– जरायुक्त तरकारी, गाजर, मुला, चुकन्दर, सलगम, तरुल आदि प्वाल भएको झोला-पोलिथिनमा हालेर फ्रिजमा राख्नाले निकै दिन ताजा रहन्छ, तर त्यसको साग या टुप्पो भने निकाल्नु राम्रो हुन्छ । सागसहित राखेमा साग भयतिरबाट बिग्रन थाल्दछ ।

– फूलकोपी, बन्दाकोबी, ब्रोकाउली नपखालीकन तथा नकाटीकन प्लास्टिकभित्र हालेर फ्रिजमा राखिदिने हो भने १० दिनसम्म ताजै रहन्छ ।

– अन्य तरकारी, जस्तै : सिमी कोसा, खुर्सानी, काँक्रा आदिलाई कागजको झोलामा या कागजले बेरेर राख्नाले निकै दिन ताजा रहन्छ ।

– च्याउलाई कहिल्यै पनि प्लास्टिकले बेरेर राख्नुहुँदैन । कुनै कार्डबोर्डभित्र राखेर फ्रिजमा राखे हप्ता दिन ताजा रहन्छ ।
– लसुन, प्याज सुरक्षित राख्ने सबैभन्दा उपयुक्त तरिका हो— ओस नभएको ठाउँमा झुन्ड्याउनु । लसुनलाई अँध्यारो ठाउँमा झुन्ड्याउँदा थप गुणकारी हुन्छ ।

– आलु फ्रिजमा राख्दा त्यसमा भएको स्टार्च आफै सुगरमा बदलिन थाल्छ । तसर्थ, फ्रिजमा नराखी चिसो या सामान्य तापक्रम भएको ठाउँमा आलु राख्नु राम्रो हुन्छ । कागज निर्मित झोलामा आलु राख्ने गर्दा लामो समयसम्म बिग्रन पाउँदैन।

– टमाटर फ्रिजमा भन्दा बाहिर राख्नु राम्रो हुन्छ तर त्यसलाई घामले प्रत्यक्ष नभेट्ने र सामान्य तापक्रम भएको ठाउँमा राख्नाले ताजा रहनुका साथै त्यसको प्राण पनि जीवित रहन्छ ।

Previous Post

किन आउँछ औँला पड्काउँदा आवाज ?हेर्नुहोस

Next Post

तपाइँ अग्लो सिरानी बनाएर सुत्नु हुन्छ भने स्वास्थमा पुग्छ ठुलो असर

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

तपाइँ अग्लो सिरानी बनाएर सुत्नु हुन्छ भने स्वास्थमा पुग्छ ठुलो असर

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.