HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

बिहान उठ्ने बित्तिकै आँखा माड्दै मोबाइल चलाउनुहुन्छ ? हुन सक्छन् यस्ता समस्या

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली, सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

बिहान आँखा माड्दै मोबाइल चलाउनुहुन्छ ? हुन सक्छन् यस्ता समस्या, मोबाइल हरेकको हातमा छ । सस्तो होस् या महँगो मोबाइल अहिले मानिसको नजिकको साथी नै बनिसकेको छ ।भननै पर्दा मोबाइलले खाना र सुत्न पनि बिर्स्याउन थालिसकेको छ ।
पछिल्लो समय मोबाइल नै छोरा छोरी परिवार र आफन्त पनि भएको छ । मोबाइल बिना मानिसहरू दिनै खल्लो जस्तो मान्ने गर्छन् । मोबाइल खाना खाँदा देखि ट्वाइलेटमा बस्दा सम्म चलाउने साधन बनिसकेको छ ।राति अबेरसम्म र लामो समय मोबाइल फोन चलाउँदा स्वास्थ्यमा असर पर्छ भन्ने त हरेकलाई थाह छ तर पनि मोबाइल फोन चलाउन भने कम हुँदैन ।बिहान उठ्ने बित्तिकै मोबाइल हेर्दा अनेक खालका नोटिफिकेशन देखिन्छ । उठ्ने बित्तिकै यस्ता विविध सूचनाको सम्पर्कमा आउँदा मान्छेमा तनावको भावना उत्पन्न हुन सक्छ । मोबाइलको स्क्रिनबाट निस्कने निलो प्रकाशले मेलाटोनिनको निर्माणमा बाधा उत्पन्न गर्छ ।

यसले गर्दा सुत्न, निदाउन कठिन हुन सक्छ । रात बेचैनी र छटपटीमा बित्ने सम्भावना हुन्छ । उठ्ने बित्तिकै लगातार फोन हेर्ने बानी एक खालको लत जस्तै हो । उठ्ने बित्तिकै तुरुन्तै फोन चेक गर्ने बानीले संज्ञानात्मक कार्य अर्थात् दिमागको काम गर्ने तरिकामा खलल उत्पन्न गराउँछ ।

रातभरि सुतेर उठ्दा आँखाले बाहिरको उज्यालोसँग तालमेल गर्ने कोसिस गरिरहेको हुन्छ । यस्तोमा बिहानको समयमा लामो समयसम्म चमकदार स्क्रिनलाई नियालिरहँदा यसले आँखामा दबाब सृजना गर्छ । यसको कारण टाउको दुख्ने, आँखा सुख्खा हुने समस्या देखिन सक्छ ।

मोबाइलको स्क्रिनले आँखामा आँसु आउने, धमिलो देखिने, टाउको दुख्ने, आँखा रातो हुने जस्ता समस्या देखिन्छन् । मोबाइलको लतले कृत्रिम दुनियाँमा रमाउने बानी हुँदा वास्तविक जीवनसँग निराशा जाग्न सक्छ र डिप्रेसनमा जाने जोखिम हुने चिकित्सकहरू बताउँछन् ।

आत्मविश्वासमा कमी आउनु, कसैसँग आँखामा आँखा जुधाएर कुरा गर्न नसक्नु र अनिद्रा तथा माइग्रेनका समस्या पनि हुन सक्छ ।

लामो समयसम्म सरीर झुकाएर च्याट गर्ने, म्यासेज पठाउने तथा गीत सुन्ने गर्दा त्यसले गर्धन तथा पिठ्यूँ दुख्ने समस्या उत्पन्न हुने चिकित्सकहरु बताउछन् ।

Previous Post

साउनमा मेहेन्दि र हरियो चुरा लगाउँदा शिव र बिष्णु भगवान् खुसी हुने

Next Post

च्याउ स्वास्थ्यका लागि धेरै फाइदा यसमा थुप्रै रोग संग लड्ने क्ष्यमता हुन्छ

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

१० महिना अगाडि
1.2k

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k
Next Post

च्याउ स्वास्थ्यका लागि धेरै फाइदा यसमा थुप्रै रोग संग लड्ने क्ष्यमता हुन्छ

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.