निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपतिको कार्यालयले सरकार कामचलाउ भएको जानकारी दिएको छ ।
शुक्रबार साँझ शीतल निवासले विज्ञप्ति जारी गर्दै अर्को सरकार गठन नभएसम्म यही सरकार कामचलाउ सरकारका रूपमा रहने उल्लेख गरेको छ ।






Discussion about this post