HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

हड्डी दुख्ने कारण, रोकथाम र उपचार

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

शरीरमा हुने दुखाइमध्ये हाडको दुखाइ पनि एक हो। कतिपयले यस्तो समस्यालाई बेवास्ता गरेको पाइन्छ। तर, यसलाई सामान्य रूपमा लिनुहुँदैन।

कारण
(१) दुर्घटनामा चोट लागेको अवस्थामा हाड दुख्छ। त्यसले भविष्यमा समस्या निम्त्याउन सक्छ।
(२) शरीरमा क्याल्सियम र भिटामिन डीको मात्रा कम भएमा हाड दुख्छ।
(३) रक्त, स्तन, थाइराइड, फोक्सो, हाड र प्रोस्टेट क्यान्सरका कारण पनि ढाड दुख्छ। यस्तो क्यान्सर हाडमा फैलियो भने अत्यधिक दुख्छ।
(४) रगतको कमीले पनि हाडको स्वास्थ्य बिग्रिन्छ। र, हाड दुख्न थाल्छ।
(५) हाडमै हुने संक्रमणले दुखाइ बढाउँछ।

लक्षण
(१) हाडमा चोट लागेको छ भने हिँड्दा, टहलिँदा दुख्छ। हाड नै भाँचिएको छ भने मांशपेशी र तन्तुमा पनि पीडा हुन्छ।
(२) ढाड दुख्ने, शरीर चलमलाउँदा पीडा हुने, कमजोरी अनुभव हुने, निन्द्रा नलाग्ने, हाड खिइने, शरीरको एक भागको हड्डी छोटो हुँदै जाने हाडमा समस्याका लक्षण हुन्।
(३) क्यान्सरका कारण हाड खिइने, टाउको दुख्ने, हाड भाँचिने, श्वासप्रश्वासमा अवरोध, जन्डिस, छाती दुख्नेलगायत समस्या हुन्छन्।
(४) रगतको कमीले हाड दुखाइ सुरु भएको हो भने कमजोरी अनुभव हुन्छ।
(५) हाडमा कुनै संक्रमण भएमा ग्रसित भाग रातो हुँदै जान्छ।

रोकथाम
(१) नियमित शारीरिक व्यायाम।
(२) क्याल्सियम र भिटामिन डीयुक्त खाना।
(३) मद्यपान र धूम्रपानबाट टाढा बस्ने।
(४) ६-६ महिनामा स्वास्थ्य परीक्षण गर्ने।

परीक्षण र उपचार
एक्सरे, रगत परीक्षण, भिटामिन डी र क्याल्सियमको जाँचबाट हाड दुखाइको कारण पत्ता लगाइन्छ। अवस्था जटिल भएमा एमआरआई, सिटीस्क्यान, ट्युमर र बोन क्यान्सर परीक्षण गरिन्छ। पिसाब परीक्षणबाट पनि हाडमा समस्या भएको पत्ता लाग्छ।

दुखाइको अवस्थाअनुसार एन्टिबायोटिक औषधि प्रयोग गर्नुपर्छ। सामान्य अवस्थामा भिटामिन, क्याल्सियमयुक्त पौष्टिक आहार खानाको नियमित सेवनबाट दुखाइ नियन्त्रण हुन्छ।

Previous Post

साता कारोबारको अन्तिम दिन(नेप्से) परिसूचक दोहोरो बढ्याे

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ असार २१ गते शुक्रवार हेर्नुहोस : राशिफल हेर्नुहोस : राशिफल

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ असार २१ गते शुक्रवार हेर्नुहोस : राशिफल हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.