HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ असार २० गते बिहिवार हेर्नुहोस : राशिफल हेर्नुहोस : राशिफल

हो खबर by हो खबर
२ वर्ष अगाडि
in धर्म
0
सुपा देउराली
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष- लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ। आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ। विभिन्‍न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। प्रायः सबै काम बन्‍नेछन्, काममा साथ सहयोग पनि पाइनेछ। आर्थिक लाभ हुने दिन छ।

वृष- पेटको खराबीले स्वास्थ्य कमजोर बन्‍नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा विचार पुर्‍याउनु होला। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। वैदेशिक कार्यमा असफल भई दुःख पाउने योग छ। भाग्यले साथ दिने छैन। धनको नाश पनि होला।

मिथुन- तपाईंको बुद्धिको सही प्रयोग भई चिताएका काममा सफलता पाइने योग छ। अन्‍न लाभ पनि होला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ। आज कसैबाट समर्थन एवं धन पाइने दिन छ। व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्‍न हुनेछन्।

कर्कट- धन लाभ हुनेछ। पुराना साथीसँगको भेटघाटले मन रमाउने छ। परिवारबाट सुखको अनुभूति होला। धन कमाउने बाटाहरूको थालनी हुने दिन छ। सोचेका काममा सफलता पनि मिल्नेछ।

सिंह- आर्थिक लाभ होला। रमाइलो यात्राको योग पनि छ। हाँसखेल, भ्रमण र मनोरञ्‍जनमा दिन बित्‍नेछ। परिवारमा खुशीको माहोल छाउनेछ।

कन्या- सामान्य रोगले सताउला, सावधान रहनु होला। भौतिक सरसामानको पनि क्षति हुने दिन छ।  खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। शरीरमा रोगले पनि सताउने दिन छ।

 

तुला- बन्दैन भनेको काम पनि तपाईंको अथक प्रयासमा बन्‍ने दिन छ। आफन्तको सहयोग पनि प्राप्त हुनेछ। नसोचेका आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल रहनेछ। सोचेअनुसार काम सम्पन्‍न भने हुने छैन। मानप्रतिष्‍ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। सोचेको काममा भने बाधा बेहोर्नुपर्ला।

 

वृश्‍चिक- आम्दानीका प्रशस्तै बाटाहरू खुल्ने छन्। व्यापार व्यवसायमा राम्रै आम्दानी हुने दिन छ। आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ। सकारात्मक र व्यावहारिक सोचको विकास हुनेछ। बन्द व्यापारबाट लाभ मिल्नेछ। पढाइमा सफलता मिल्ने दिन छ।

 

धनु- काम गर्न जाँगर आउनाले धन लाभ होला। सन्तान पक्षबाट सुखको अनुभूति हुनेछ। नयाँ कामसम्बन्धी योजना बनाउँदा फाइदा हुन सक्छ। व्यापार व्यवसायबाट पनि लाभ मिल्ने छ। काम गर्न मन लाग्‍नाले खुशी मिल्नेछ। आफन्तले पनि काममा साथ दिने छन्।

 

मकर- विचार र चिन्ता बढ्ने तथा समयमा निर्णय नहुँदा काममा अवरोध आउने छ। स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ। चोटपटकको भय पनि छ। हातहतियारबाट जोगिएर काम गर्नुहोला। छरछिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ।

 

कुम्भ- धन मान पाउने योग छ। नोकरी तथा राजनीतिमा वर्चश्‍व बढाउन सकिनेछ। विशिष्‍ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ। जागिरमा केही अल्छीपन छाउनेछ।

 

मीन- परिवारजनको साथले नयाँ आशा पलाउने छ। दाम्पत्य सुखमा रमाउने समय छ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ। कृषिकार्यबाट पनि फाइदा लिन सकिने छ।  पराक्रम बढ्नुका साथै अधुरा काम बन्‍ने तथा नयाँ काम पाउने योग छ। पढाइमा भने मन नजाला।

Previous Post

पैसा धेरै भएपछि राष्ट्र बैंकले आज फेरि बजारबाट ५० अर्ब झिक्दै

Next Post

बिहिवार विष्णुको पूजा,कसरी पूजा गर्ने ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

बिहिवार विष्णुको पूजा,कसरी पूजा गर्ने ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २५ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.