साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसुचक १६.२९ अंकले बकुल ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
कुल १७६ कम्पनीको सेयर मूल्य बढ्यो भने ६० कम्पनीको मूल्य घट्यो । ११ वटा कम्पनीको मूल्य स्थिर रह्यो । फाइनान्स र उत्पादन तथा प्रशोधन उपसमुह घट्यो ।
अन्य सबै उपसमुह बढ्यो ।ढेको छ । सोमबार शून्य दशमलव ८० प्रतिशतले बढेको सेयविकास बैंक उपसमुह ५२.५६ अंक, जिवन बिमा ५२.२७, निर्जिवन बिमा ५१.०२ अंकले बढ्यो ।
हिमालयन ऊर्जा विकास कम्पनीको मूल्य ९.७४ प्रतिशत र दोर्दी खोला जलविद्युत् कम्पनीको मूल्य ८.४७ प्रतिशतले बढ्यो । गत बुधबारदेखि निरन्तर घटेको नेप्से परिसुचक सोमबार बढेको हो ।
र बजार २०५३.३८ विन्दुमा सीमित भएको छ ।






Discussion about this post