फिल्म ‘महाजात्रा’का बालकलाकार अर्बिन खड्का उच्च जीपीए ल्याएर माध्यामिक शिक्षा परीक्षा ‘एसईई’मा उत्तीर्ण भएका छन् । ३ दशमलव ६१ जीपीए ल्याएर उत्तीर्ण भए
अपेक्षाअनुसार नतिजा आएकाले प्लस टूमा कम्प्युट साइन्स लिएर पढ्ने योजना उनले बनाइसकेका छन् । आईटी क्षेत्रमा जोडिने उनको इच्छा छ । यद्यपि अभिनयबाट टाढा नरहने योजना उनले सुनाए ।







Discussion about this post