• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:02:48+05:45300220266 2026-06-04T08:02:48+05:45000000Thu, 04 Jun 2026 08:02:48 +0545Thu, 04 Jun 2026 08:02:48 +0545Asia/Kathmandu630_300206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000048Asia/Kathmandu 620266-8Jun+0545 300206Asia/Kathmandu4830am06p, 0000006ThursdayAsia/Kathmandu4848 262026000000 k620264 3008Asia/Kathmandu 0402ffAsia/KathmanduThu, 04 Jun 2026 08:02:48 +0545Asia/Kathmandu62026-06-04T08:02:48+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:02:48 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 02f ( '300206Asia/Kathmandu4830am06p' === $3026pAsia/Kathmandu || '1780539468' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:02:48 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:02:48 +05456 $80630 ? 300206Asia/Kathmandu() : 300206Asia/Kathmandu() + (02630) ( 8Asia/Kathmandu30_2026p300220266( '80630_2026ff48Asia/Kathmandu30' ) * 08+05451780539468R_04_thEC+05454Thuth ); } 02f ( '062648qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:02:48'; } $300206Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780539468+0545C' ) : 4p_300206Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300206Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450206Asia/Kathmandu( '620264', $300206Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:02:48 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:02:48 +05456 $04am30Asia/Kathmandu300206Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:02:48 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

जंगली च्याउ खाँदा एक सातामै मकवानपुरमा तीन जनाको मृत्यु

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

जंगली च्याउ खाएर एक सातामा मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका एक बालकसहित ३ जना मृत्यु भएको छ । १६ जना विरामी भएका छन् । ८ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार राक्सिराङ गाउपालिका-७ दुगवाडका ५५ वर्षीय दलबहादुर चेपाङको जंगली च्याउ खाएर मृत्यु भयो । उनका तीन छोराछोरी र पत्नी पनि विरामी भएका छन् । चार जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी कैलाश गाउँपालिका-९ का ४ वर्षिय दिपेश लामाको च्याउ खाएर मृत्यु भएको छ । असार ४ गते च्याउ खाएर सामान्य उपचारपछि थप उपचारका लागि चितवन लगिएको थियो । शनिबार घरतर्फ ल्याउदा बालकको वाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै कैलाश गापा-की २५ वर्षीया निरुमाया रुम्बाको च्याउ खाएर सोमबार मृत्यु भएको छ । असार ३ गते च्याउ खाएर विरामी भएकी रुम्बालाई उपचारका निम्ति हेटौंडा अस्पताल ल्याईएको थियो । थप उपचारका लागि चितवनको सिएमसी अस्पतालमा लगिएको थियो । विरामीका आफन्तले उपचार खर्च तिर्न नसक्ने भनी आइतबार पुन: हेटौंडा अस्पतालमा ल्याएर उपचार गर्ने क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी मकवानपुर गढीमा गत शुक्रबार जंगली च्याउ खाएर ८ जना विरामी परेका थिए । हेटौंडा अस्पताल उपचारपश्चात उनीहरु घर फर्किसकेका छन् । यसैगरी कैलाश गापा-८ गाल्वाङमा जंगली च्याउ खाएर एकै परिवारका चार जना विरामी परेका छन् ।
२१ वर्षिय भवुल चेपाङसहित उनका चार जना विरामी परेका छन् । विरामी परेकाहरुमा उनकी पत्नी रतीमाया चेपाङ, तीन वर्षीया छोरा समिक चेपाङ र भाई १८ वर्षीय पूर्ण चेपाङ विरामी परेको स्थानीयवासी हरेराम चेपाङले वताए । उपचारका निम्ति उनीहरुलाई भरतपुर लगिएको छ ।

सोमबार बेलुका भवुलले जंगलमा गएर च्याउ खोजेर ल्याएका थिए । बेलुका पकाएर खाएपछि उनीहरु विरामी परेका हुन् । मकवानपुर राक्सिराङ गापाका ८ जना च्याउ खाएर विरामी भएकाहरुको चितवनको भरतपुर अस्पतालमा अहिले उपचार भइरहेको छ ।

Previous Post

भ्यान्टा कत्तिको खानुहुन्छ?खानुहुदैन भने आजैबाट सुरु गर्नुहोस

Next Post

२० वर्षपछि विवाह गर्ने किशोरीलाई रु २० हजार

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
३ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

३ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

२० वर्षपछि विवाह गर्ने किशोरीलाई रु २० हजार

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In