HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

शरीरका लागि अत्यन्तै लाभायादिक हुन्छन् पहेँला रङ्गका यी खानेकुरा

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मी हरेक दिन अनेक प्रकारका खानेकुरा खान्छौँ । फलफूल र तरकारी सबै रंगिबिरंगी हुन्छन् । रङ्ग रङका खानेकुराको सेवनले शरीरलाई धेरै खाले फाइदा मिल्छ । के यो कुरा तपाईलाई थाहा छ ? रातो, पहेँलो, हरियो, बैजनी, सुन्तला, सेतो आदि रङका फलफूल, तरकारी र अन्नहरूमा कयौँ खालका पोषण, मिनरल्स र एन्टिअक्सिडेन्ट हुन्छन् । यसलाई खाँदा धेरै किसिमका रोगबाट बच्न सकिन्छ ।
केही खानेकुरा क्यारोटिनोइड्स र फ्लेभोनोइड्स जस्ता प्राकृतिक पिग्मेन्टका कारण पहेँलो हुन्छन् । गाजर, पहेँलो भिडेँ खुर्सानी, कागती, केरा आदिमा क्यारोटिनोइड्स र फ्लेभोनोइड्स पाइन्छ । पहेँलो रङका खानेकुराको पनि स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छन् । आजको यस लेखमा हामीहरू पहेँलो रङका खानेकुरा खाँदा हुने स्वास्थ्य लाभबारे कुराकानी गर्नेछौँ ।

पहेँलो भिडेँ खुर्सानी, केरा जस्ता पहेँला फल र तरकारीमा प्रशस्त मात्रामा भिटामिन सी र क्यारोटीनोइड्स जस्ता एन्टिअक्सिडेन्टहरू हुन्छन् । यसले शरीरमा फ्री रेडिकलको असर कम गर्न मद्दत गर्छ । फ्री रेडिकलले धेरै गम्भीर रोगहरूको जोखिम बढाउँछ ।

२.) कागती, सुन्तलाजस्ता पहेँलो रङका अमिला खानेकुरामा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ र शरीरलाई गम्भीर रोग अनि संक्रमणसँग लड्ने शक्ति पनि दिन्छ ।

३.) मकै, भिडेँ खुर्सानीजस्ता पहेँलो खानेकुरामा लुटेन, जेक्सान्थिन, एन्टिअक्सिडेन्ट पाइन्छ जुन आँखाको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले उमेर बढ्दै जाँदा आँखामा देखिने म्याकुलर डिजेनेरेसनको जोखिमलाई पनि कम गर्न सक्छ ।

४.) आँप र सखरखन्डा जस्ता पहेँलो फलमा बीटा क्यारोटिन हुन्छ । यसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ । यसले पराबैंजनी किरणबाट हुने क्षतिलाई पनि कम गर्छ । अब आँपको सिजन शुरु हुन लागेको छ । दैनिक सीमित मात्रामा आँप खाएर यी फाइदा लिन सक्नु हुन्छ ।

५.) नियमित रुपमा केरा खानु पनि निकै स्वस्थकर हुन्छ । केरामा प्रचुर मात्रामा पोटासियम हुने भएकाले उच्च रक्तचापको समस्याबाट बचाउँछ । भूइँकटहरमा पनि पोटासियम पाइन्छ । यसले रक्तचाप नियन्त्रण गरेर मुटुलाई स्वस्थ्य राख्न सहयोग गर्छ । यसमा प्राकृतिक चिनी र कार्बाेहाइड्रेट हुन्छ जसले शरीरलाई तत्काल ऊर्जा प्रदान गर्छ ।

६.) बेसारलगायत पहेँलो मसलामा करक्युमिन पाइन्छ । यसमा एन्टी–इन्फ्लेमेटरी तत्त्वहरू हुन्छन् जसले सुन्निएका ठाउँहरूलाई बसाल्न मद्दत गर्छ ।

Previous Post

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

Next Post

‘फर्की फर्की’ को सफलतापछि अभिनेता अनमोल केसीको अर्को फिल्म ‘जेरी अन टप’

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

‘फर्की फर्की’ को सफलतापछि अभिनेता अनमोल केसीको अर्को फिल्म ‘जेरी अन टप’

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.