HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

एलिना चौहानले अस्ट्रेलियामा एकैदिन रेकर्ड गराइन् चार वटा गीत

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहान यति बेला अस्ट्रेलियामा छिन्। गत महिना विवाह गरेकी उनी श्रीमान विष्णु सापकोटासँग केही साताअघि अस्ट्रेलियाको सिड्नी पुगेकी हुन्।

बागलुङका विष्णु सिड्नीमा रहेर व्यवसायसँगै सांगीतिक गतिविधिमा समेत सक्रिय छन्।

नेपाली सांगीतिक क्षेत्रमा उचाइमा रहेकी गायिका एलिना विवाहपछि अस्ट्रेलिया गएसँगै उनको अबको करिअर कसरी अगाडि बढ्छ भन्ने धेरैले चासो समेत व्यक्त गरेका छन्।

यसैबीच, एलिनाले शनिबार सिड्नीमा एकै दिन ४ वटा गीत रेकर्ड गराएकी छन्। आगामी साता फेरि ३ वटा गीत रेकर्ड हुने उनले बताइन्।

विष्णुले एलिना जहाँ बसे पनि आफ्नो गायन यात्रानरोक्ने बताए। उनले अहिलेको प्रविधिको युगमा विदेशमा रहेर पनि गायनलाई निरन्तरताएलिना त्यहीबाटै विभिन्न स्टेज शोमा सहभागी हुन सक्ने उनले बताए।

उनले भने, ‘कार्यक्रमको कुरा गर्दा एलिनाले भर्खरै दुबईको कार्यक्रम सकेर आउनुभयो। अब, अस्ट्रेलियामा हुन लागेको नेपाल फेस्टिभलमा उहाँको प्रस्तुति छ। लगत्तै जापान टुर छ। त्यसपछि फेरि अस्ट्रेलियामा तीज मेलाको टुर छ। त्यसपछि अरू–अरू देशका लागि पनि अफर आइरहेको छ। यहीँबाटै जाने–आउने गर्न सक्नुहुन्छ।’ दिन सकिने बताए।

‘प्रविधिको विकाससँगै गीत रेकर्डका लागि जहाँ रहे पनि समस्या छैन। यहाँ नेपालीकै स्टुडिओ छ। यहीँबाट रेकर्ड गरेर पठाउन मिल्छ,’ विष्णुले सेतोपाटीसँग भने। नेपालमा मेला–महोत्सवको सिजन सुरू हुँदा यता आएर स्टेज कार्यक्रम एवं रेकर्डिङलाई निरन्तरता दिनेछिन्।

‘उहाँले नेपाली संगीत क्षेत्र छोड्नुहुन्न। जहाँ रहे पनि सांगीतिक करिअर, आफ्नो पेशालाई निरन्तरता दिनुहुनेछ,’ विष्णुले भने।

एलिना र विष्णुले केही समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए।

Previous Post

सोमबार सुनको मूल्य फेरी बढ्यो

Next Post

मृत्युअघि अधिकांश मानिसहरु बोल्छन् यी ३ शब्दहरु !

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
८ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

९ महिना अगाडि
1.2k

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

१० महिना अगाडि
1.2k
Next Post

मृत्युअघि अधिकांश मानिसहरु बोल्छन् यी ३ शब्दहरु !

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.