HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

हिप ठूलो वा मिलेको बनाउने व्यायाम एसरी गर्नुहोस

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हिप शारीरिक आकर्षणमध्येको एक अंग हो। हिप नमिलेको अवस्थामा व्यक्तिको सुन्दरतामा नै असर पुग्छ। स्वास्थ्यका दृष्टिले पनि हिपको आकार मिल्नु आवश्यक हुन्छ। व्यक्तिको हिपको आकार सानो वा ठूलो हुन सक्छ।
सामान्यतः पुरुषको तुलनामा महिलाको हिप ठूलो हुन्छ। प्रजनन् स्वास्थ्यको लागि प्राकृतिकरूपमा नै महिलाको हिप ठूलो हुन्छ। हिपको आकार नमिल्दा महिलामा तनावको स्थितिसमेत उत्पन्न हुनु स्वभाविकै हो। किनकि यसले महिलाको सुन्दरतामा नै असर पुग्छ। महिलाहरुमा हिप ठूलो हुनुलाई यौनसँग जोडिन्छ । तर,त्यसको सम्बन्ध केवल यौनसँग मात्र छैन त्यो भन्दा धेरै स्वास्थ्यसँग रहेको खुलेको छ।

हिप साइजको बारेमा केटीहरू बीच धेरै छलफल हुन्छ। आकर्षक हिप्स महिलाहरुका लागि वरदान भन्दा कम होइन, तर धेरै महिलाहरु यसलाई बढाउन धेरै प्रयास गर्छन्।

हिप मिलाउने व्यायाम

१: हिप–डान्स

हिप हल्लाएर डान्स गर्दा पनि हिपको राम्रो व्यायाम हुन्छ। यो डान्स गर्दा हिपको मांसपेशी कसिलो हुन्छ, दैनिक १५ मिनेट यस्तो व्यायाम गर्नाले हिप ठूलो आकारमा ल्याउन मद्दत मिल्छ।

२: पुतली आशन

पुतली आशनमा व्यायाम गर्दा नमिललेको हिप मिलेको आकारमा ल्याउन सकिन्छ। यस्तो व्यायामले जाङ र हिपको हाडजोर्नी लचिलो हुन्छ, खुल्छ। जसले हिपको मांशपेशी लचिलो भई हिप मिलाउनमा मदत गर्छ ।

३: योगा तथा जिम

योगा तथा जिमको विभिन्न व्यायामका तरिका अपनाई हिपको आकार ठूलो बनाउन सकिन्छ।

४: घुँडा थिच्दै खुम्च्याउने

उभिएर व्यायाम गरि हिप मिलाउँदा सबैभन्दा पहिला सिधा उभिनुपर्छ। त्यसपछि एउटा खुट्टा घुँडाभन्दा तल आउने उचाईको टेबुलमा टेकिन्छ। टेबलमा टेकिएको खुट्टाको घुँडामा एउटा हात राखिन्छ। पञ्जाले घुँडा थिचिन्छ। अर्को हात पछाडि लगेर हिपमा राखेर हिपलाई थिचिन्छ।

त्यसपछि टेबुलमा राखेको हातले घुँडामा थिचिरहेर टेबुलमाथि राखेको खुट्टा खुम्च्याउँदै अगाडि र पछाडि लगिन्छ। एकातर्फको खुट्टा अगाडि र पछाडि गरिसकेपछि अर्को खुट्टालाई पनि त्यसैगरी टेबलमा राखेर अगाडि र पछाडि गरिन्छ। यसरी दुवै खुट्टाको व्यायाम पाँच–पाँच मिनेट गर्नुपर्छ।

५: पोषणमा ध्यान

हिप मिलेको आकारमा ल्याउनका लागि खानपान तथा पोषणको निकै ठूलो भूमिका हुन्छ। हिप मिलेको आकारमा ल्याउन तथा आकर्षक बनाउन हरियो सागपात, गेडागुडी, फलफूल, माछामासुलगायत सन्तुलित खानपान गर्न आवश्यक हुन्छ।

६: यौन व्यायाम

यौन सम्पर्क गर्नाले हिपको आकार ठूलो हुन्छ । विवाहपछि हिप ठूलो हुने एउटा कारण यौन सम्पर्क हो । किनकी यौन जोडीसँग सन्तुलितरूपमा यौन सम्पर्क गर्नाले हिपको आकार मिलाउन सकिन्छ। विशेषगरी यौन सम्पर्क गर्नाले हिपको सानो आकार ठूलो हुन्छ।

७. बस्ने

मुढामा बसेर विभिन्न प्रकारको व्यायाम गर्नाले हिप मिलेको साइजमा आउँछ। कुनै कुर्सी वा मुढामा बसेर दुवै खुट्टाले साइकल चलाएजस्तै गरी खुट्टा चाल्न सकिन्छ। यो व्यायामले हिपमा दबाब परी हिपको मांशपेशी कसिलो हुन्छ।

८.घुँडा मार्ने

घुँडामा दुई हात राखेर उभिँदै–टुक्रुक्क बस्नाले हिपको व्यायाम हुन्छ। दैनिक करिब १० मिनेट उठबस गर्नाले हिपको मांशपेशी लचिलो तथा कडा हुनगई मांशपेशी टाइट हुन्छ। यस्तो व्यायामले शरीरको बोसो कम हुन्छ। जसले गर्दा धेरै उठेको तथा फुकेको हिप सानो भई साइजमा आउँछ।

Previous Post

रुपन्देहीमा २०७ उद्योग बन्द

Next Post

सोमबार सुनको मूल्य फेरी बढ्यो

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

सोमबार सुनको मूल्य फेरी बढ्यो

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.