• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:57:41+05:45305720266 2026-06-04T08:57:41+05:45000000Thu, 04 Jun 2026 08:57:41 +0545Thu, 04 Jun 2026 08:57:41 +0545Asia/Kathmandu630_305706Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000041Asia/Kathmandu 620266-8Jun+0545 305706Asia/Kathmandu4130am06p, 0000006ThursdayAsia/Kathmandu4141 262026000000 k620264 3008Asia/Kathmandu 0457ffAsia/KathmanduThu, 04 Jun 2026 08:57:41 +0545Asia/Kathmandu62026-06-04T08:57:41+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:57:41 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 57f ( '305706Asia/Kathmandu4130am06p' === $3026pAsia/Kathmandu || '1780542761' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:57:41 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:57:41 +05456 $80630 ? 305706Asia/Kathmandu() : 305706Asia/Kathmandu() + (57630) ( 8Asia/Kathmandu30_2026p305720266( '80630_2026ff41Asia/Kathmandu30' ) * 08+05451780542761R_04_thEC+05454Thuth ); } 57f ( '062641qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:57:41'; } $305706Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455706Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780542761+0545C' ) : 4p_305706Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu305706Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455706Asia/Kathmandu( '620264', $305706Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:57:41 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:57:41 +05456 $04am30Asia/Kathmandu305706Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:57:41 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

एप्पलको घट्यो आइफोनको मूल्य

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आइफोन निर्माता कम्पनी एप्पलले चीनमा आइफोनको मूल्यमा कटौती गरेको छ । चीनमा कम्पनीको टीमल साइटमा यो अभियान लञ्च गरिएको छ ।

यसमा कम्पनीले छानिएका आइफोन मोडलमा २ हजार ३०० युआन (३१८ डलर)सम्म छूट दिइरहेको छ । चिनियाँ बजारमा कम्पनीको विक्री घटिरहेकै समयमा बजार हिस्साको रक्षा गर्न कम्पनीले आक्रामक कदम चालिरहेको हो ।

चीनमा एप्पलले हुवावेई लगायत घरेलु कम्पनीहरूसँगको चर्को प्रतिस्पर्धाको सामना गरिरहेको छ । छूट अभियान मे २० देखि २८ सम्म रहेको छ । यसअघि कम्पनीले चिनियाँ बजारमा पहिलो पटक फेब्रुअरीमा आइफोन छूटमा बेचेको थियो । पछिल्लो अभियानमा त्यतिबेलाको भन्दा निकै धेरै छूट दिइएको छ । फेब्रअुरीको अभियानमा कम्पनीले सबैभन्दा धेरै दिएको छूट १ हजार १५० युआन थियो । यस पटकको सर्वाधिक छूट १ टीबीको आइफोन १५प्रो म्याक्स मोडलमा लागू हुनेछ । अन्य मोडलमा पनि भारी छूट दिइएको छ । १२८ जीबीको आइफोन १५ को मोडलमा १ हजार ४०० युआने छूट दिइएको रोयटर्सले सोमबार छूट रकम चेक गर्दै भनेको थियो ।

हुवावेईले गएको महिना हाई–एन्ड स्मार्टफोन सिरिजमा प्युरा ७० लञ्च गरेयता चीनमा एप्पलमाथिको दबाब बढेको छ । गएको वर्ष कम्पनीले मेट ६० लञ्च गरेको थियो । फेब्रुअरीमा चलाइएको छूट अभियानले चीनमा एप्पलको विक्रीमा आएको सुस्तीलाई कम गर्न सघाएको थियो । मार्च महिनामा चीनमा एप्पलको विक्री १२ प्रतिशतले बढेको रोयटर्सको हिसाबले देखाएको छ । यो सन् २०२४ को पहिलाे २ महिनाको भन्दा निकै राम्रो हो । जनवरी–फेब्रुअरीमा चीनमा एप्पलको बिक्री ३७ प्रतिशतले घटेको थियो ।

Previous Post

मंगलबार यी प्रदेशमा हुनेछ वर्षा

Next Post

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In