HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

टन्सिल सुन्निएको छ? घाँटीमा अत्याधिक दुखाइ छ ? राहत पाउन अपनाउनुहोस् घरेलु उपाय

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

टन्सिलाइटिस वा टन्सिल सुन्निने समस्या घाँटीको माथिल्लो भागमा रहेको टन्सिल नामको ग्रन्थी सुन्निने, तातो हुने समस्या हो। यो एक प्रकारको गला सुन्निने समस्या हो। यो रोग लागेको बेलामा घाँटी दुख्ने, ज्वरो आउने, टन्सिल बढ्दै जाने, निल्न गाह्रो हुने तथा घाँटी वरपरका लिम्फ नोडहरू बढ्ने जस्ता लक्षणहरू देखा पर्छन्। टन्सिलाइटिस बढ्दै गएमा टन्सिलबाट पिप निस्कने समस्या पनि हुने गर्दछ।

टन्सिलको समस्या सामान्य हो तर जब यो दीर्घकालीन हुन्छ तब मात्र उपचार शल्यक्रिया नै रहन्छ। शल्यक्रिया गर्नुपर्ने अवस्था आउनुअघि नै यसको उचित ख्याल राख्नुभयो र केही घरेलु उपचारको सहायताले घाँटीमा भएको टन्सिलको सुनिने कम गर्ने प्रयास गर्नुभयो भने धेरै राहत पाउन सकिन्छ।

टन्सिलको समस्या धेरैजसो भाइरल इन्फेक्सनका कारण हुने गर्छ । टन्सिलाइटिस जो कोहीलाई हुनसक्ने भएतापनि यो समस्या बालबालिकामा बढी देखिन्छ ।

टन्सिलका लागि घरेलु उपायः

तातो पानी पिउनुहोस्ः– सकेसम्म मनतातो वा तातो पानी पिउनुहोस्। यसका साथै सुप, चिया जस्ता तातो चिजको सेवन गर्नुपर्छ । अदुवाको चियामा मह मिसाएर पिउँदा आराम मिल्छ ।

चिसो खानेकुरा खाने र पिउनेः घाँटीमा अत्याधिक दुखाइ छ भने चिसो आइसक्रिम, जमेको दही, नरम खानेकुरा आदि सेवन गर्न सक्नुहुन्छ, जसले घाँटी सुन्निने समस्या कम महसुस गराउँछ र दुखाइ हुँदैन । तपाईंले पुदिना पेय वा स्मूदी पिउने हो भने पनि राहत पाउन सक्नुहुन्छ।

कडा चीजहरू नखानुहोस्ः यदि तपाइँ चिप्स, काँचो गाजर, फलफूल जस्ता कडा चीजहरू खानुहुन्छ भने, घाँटी दुखाइ बढ्न सक्छ, त्यसैले यस्ता चीजहरूबाट टाढा रहनुहोस्।

नुन पानीले कुल्ला गर्नुहोस्ः दुखाईबाट तुरुन्तै राहत चाहनुहुन्छ भने मनतातो पानीमा नुन मिसाएर कुल्ला गर्नुहोस् । यसो गर्नाले टन्सिल सुन्निेबाट आराम मिल्छ।

डाक्टरसँग सम्पर्क गर्नुहोस्स् यत्तिको बावजुद पनि राहत नपाएमा डाक्टरसँग सम्पर्क गरी आवश्यक परीक्षण गराउनुहोस्।

Previous Post

शंकाको भरमा श्रीमतीको गुप्तांगमा फलामको किला ठोकेर ताला लगाइदिए !

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ जेष्ठ ७ गते सोमवार हेर्नुहोस : राशिफल,

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ जेष्ठ ७ गते सोमवार हेर्नुहोस : राशिफल,

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.