• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:02:01+05:45300220266 2026-06-04T08:02:01+05:45000000Thu, 04 Jun 2026 08:02:01 +0545Thu, 04 Jun 2026 08:02:01 +0545Asia/Kathmandu630_300206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000001Asia/Kathmandu 620266-8Jun+0545 300206Asia/Kathmandu0130am06p, 0000006ThursdayAsia/Kathmandu0101 262026000000 k620264 3008Asia/Kathmandu 0402ffAsia/KathmanduThu, 04 Jun 2026 08:02:01 +0545Asia/Kathmandu62026-06-04T08:02:01+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:02:01 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 02f ( '300206Asia/Kathmandu0130am06p' === $3026pAsia/Kathmandu || '1780539421' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:02:01 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:02:01 +05456 $80630 ? 300206Asia/Kathmandu() : 300206Asia/Kathmandu() + (02630) ( 8Asia/Kathmandu30_2026p300220266( '80630_2026ff01Asia/Kathmandu30' ) * 08+05451780539421R_04_thEC+05454Thuth ); } 02f ( '062601qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:02:01'; } $300206Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780539421+0545C' ) : 4p_300206Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300206Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450206Asia/Kathmandu( '620264', $300206Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:02:01 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:02:01 +05456 $04am30Asia/Kathmandu300206Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:02:01 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

किन हुन्छ सहरिया जिबनमा भिटामिन D को कमि ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भिटामिन ‘डी’ चिल्लोमा घुल्ने स्टेरोइडल (कोलेस्टेरोलबाट बनेको) भिटामिन हो । यो प्राकृतिक रुपमा दूध तथा दूधबाट बनेका परिकार, अन्डा, फिस आयल, माछामासु लगायतका खानेकुरामा पाइन्छ । तर भिटामिन डी को प्रमुख स्रोत सूर्यको किरण हो ।
बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका कारण मानिसहरूलाई घाममा बस्ने फुर्सद नै कम छ ।

सहरका घरहरू एकापसमा जोडेर बनाइएकाले कोठाकोठामा सूर्यको किरण छिर्न पनि पाउँदैन । सहरी जीवनशैली र घरभित्रै बसेर काम गर्ने रहनसहनका कारण धेरै मानिसमा भिटामिन डीको कमी देखिन थालेको छ ।

सहरमा धेरैजसो मानिस बिहानै खाना खाएर अफिस जाने र दिनभरि कोठामा बसेर काम गर्ने अनि बेलुका मात्रै मात्र घर फर्किने गर्छन् । यस्तोमा उनीहरू घामको सम्पर्कमा कम आउने भएकाले भिटामिन डीको कमी हुन्छ ।

सनस्क्रिन मलम लगाउने मानिसमा पनि भिटामिन डी कम भएको पाइन्छ, किनभने सनस्क्रिनले अल्ट्राभाइलेट किरणलाई परावर्तन गर्छ । जसले घामबाट पाइने भिटामिन डी छालाले भित्र सोस्न पाउँदैन र भिटामिन डीको कमी हुन्छ ।

पहिले घाममा बसेर तेल लगाउने चलन थियो त्यो अहिले छैन । अझ सहरी क्षेत्रमा धेरै मानिस भाडामा बस्ने भएकाले घाममा बस्ने अनुकूलता पनि मिल्दैन । बस्न पाउनेहरूको पनि बस्ने समय हुँदैन, पढाइ र जागिरका कारण । त्यसैले सहरवासीहरुमा भिटामिन डीको कमी देखिन्छ ।

भिटामिन डी बोसोमा घुलमिल भएर रहने तत्त्व हो । जहाँ बोसोको मात्रा बढी हुन्छ, त्यहाँ गएर भिटामिन डी निष्क्रिय हुने भएकाले मोटो मानिसमा भिटामिन डीको मात्रा कम हुन्छ ।

यो पनि पढ्नुहोस
भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?
भिटामिन डी किन आवश्यक हुन्छ ?

भिटामिन डीले शरीरमा क्याल्सियम नियन्त्रित गर्ने काम गर्छ, जसले तन्त्रिकाको कार्य प्रणाली तथा हड्डीलाई मजबुत बनाउन सहयोग गर्छ । यसले शरीरको रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ ।

शरीरमा भिटामिन डीको कमी भएमा शरीरमा क्याल्सियम सोस्ने क्षमता कम हुने गर्छ । जसकारण शरीरमा हड्डी, मांसपेशी तथा जोर्नीमा विभिन्न समस्या उत्पन्न हुन्छ । हड्डी कमजोर हुने, भाँचिने आदि समस्या हुने गर्छ । शरीरमा भिटामिन डीको कमी हुने महिलालाई मधुमेह हुने जोखिम समेत हुने बताइन्छ । त्यसैले शरीरमा भिटामिन डीको सन्तुलन मिलाउनुपर्छ ।

अनावश्यक रुपमा सप्लिमेन्ट खानु हुँदैन

सामान्यतया कुनै पनि भिटामिन सप्लिमेन्ट यत्तिकै खाने सल्लाह दिइँदैन । खानपानबाट नै त्यसको आवश्यकता पूरा गर्ने सल्लाह दिइन्छ । तर कुनै पनि भिटामिन एकदमै कमी छ, कुनै रोगको कारण खानपानबाट भिटामिन पाउन गाह्रो हुन्छ भने मात्र भिटामिनको सप्लिमेन्ट खानुपर्छ । भिटामिन डी पनि प्राकृतिक रुपमा प्राप्त भएन एकदमै कमी भयो भने मात्र खानुपर्छ ।

अन्य भिटामिन शरीरमा बढी भयो भने पिसाब मार्फत बाहिर निस्कन्छ । तर भिटामिन डीको कमी छैन र सप्लिमेन्ट खाएर शरीरमा भिटामिन डी बढी भयो भने विषाक्त भएर शरीरमा जम्मा भएर बस्छ ।

शरीरमा चाहिने भन्दा बढी भिटामिन डी भएपनि नसा र मांसपेशीले संगठित रुपमा कार्य गर्न नसक्ने, बेचैनी बढ्ने, कोमल तन्तुहरूमा क्याल्सियम जम्मा हुने, मिर्गौलामा पत्थरी बन्ने, मिर्गौला फेल हुने र हड्डी तथा कलेजो असाधारण रूपले बढ्ने जस्ता समस्या देखा पर्दछ । त्यसैले भिटामिन डी सप्लिमेन्ट लिनुअघि कमी छ कि छैन भनेर जाँच गरेर मात्र लिनु राम्रो हुन्छ ।

Previous Post

गर्भ निरोधक साधन : चक्की र कन्डममा कुन बढी उपयोगी ?

Next Post

के खानु हुन्छ के खानु हुदैन मिर्गौलामा पथरी देखिदा?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

के खानु हुन्छ के खानु हुदैन मिर्गौलामा पथरी देखिदा?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In