HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

महको प्रयोगले तपाईंलाई बनाउछ जवान, महको प्रयोग कसरी गर्ने ? थाहा पाउनुस्

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
महको प्रयोगले तपाईंलाई बनाउछ जवान, महको प्रयोग कसरी गर्ने ? थाहा पाउनुस्
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

यसलाई कसरी प्रयोग गर्ने ?

बेसन– २ चम्चा, मह– १ चम्चा, बेसार– एक चिम्टी, कागतीको रस– आधा चम्चा (सुख्खा छाला हुनेले नराख्नुहोस्)

यी सबै सामग्रीलाई मिसाएर पेस्ट तयार गर्नुहोस् र अनुहारमा लगाउनुहोस् । १५–२० मिनेटपछि सादा पानीले अनुहार धुनुहोस् । यस फेसप्याकलाई तपाईं हप्तामा २ देखि ३ पटक लगाउन सक्नुहुन्छ ।

यो फेसप्याक लगाउनाले छाला गहिराईबाट सफा हुन्छ र मृत कोषिका बाहिर आउँछन् । जसले गर्दा तपाईंको छाला मुलायम हुन्छ । यो फेसप्याक लगाउँदा अनुहार कसिलो हुन्छ जसले गर्दा चाउरीपना कम हुन थाल्छ । यसको नियमित प्रयोगले छालालाई बुढो हुनबाट जोगाउन सक्नुहुन्छ ।

बेसन र मह दुवैले अनुहारको दाग धब्बा हटाउन सहयोग गर्दछन् । साथै अनुहारको प्राकृतिक रंगमा निखार ल्याउने काम गर्छ । साथै यसमा मोइस्चराइजिंग गुण पनि पाइन्छन् जसले छालालाई चिल्लो बनाउँछ र सुख्खा छाला चम्किलो हुन्छ ।

बेसन र महले छालामा जम्मा भएको फोहोर निकाल्छ र जसले गर्दा छाला कोमल र प्राकृतिक रुपमा सुन्दर देखिन्छ । साथै डन्डीफोरको समस्या पनि हट्छ ।

Previous Post

गुल्मीमा बस दुर्घटनामा घाइते एक जनाको मृत्यु, १२ जना घाइते

Next Post

केही दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने, सावधानी अपनाउन आग्रह

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

केही दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने, सावधानी अपनाउन आग्रह

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.