सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार २४.३९ अंकले बढेर १९९८ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, माण्डु हाइड्रोपावर, श्रृजनशील लघुवित्त र हिमालयन उर्जा विकास कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।






Discussion about this post