HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

हरेक विहान गर्नुहोस् पति-पत्नीले यी काम, घरमा हुनेछ सुख-शान्ति

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । पति पत्नीबीच तालमेलमा कमि भयो भने घरमा अशान्ति बढ्दै जान्छ। कहिले काही नचाहदा-नचाहदै सानो-सानो कुरामा पति पत्नीबीच झगडा हुने गर्दछ। सानो सानो मन मुटावले गर्दा सम्बन्धमा दरार आउन सक्छ।

भारतका एक एस्ट्रोलोजर डा दीक्षा राठीका अनुसार घरमा सुख, शान्ति राखिराख्न पतिले विहान गर्नु पर्ने केही अतिआवश्य कुरा उल्लेख गरिएकी छन्।

जानिराखौँ पति-पत्नीबीच प्रेम बढाउने खास उपाय :

पत्नीलाई सिन्दुर लगाइदिनु

हरेक विवाह पति पत्नी चाडै उठनु पर्दछ। स्नान जस्ता कर्मकार्यपछि पतिले पत्नीको सिउँदोमा सिन्दुर लगाउदा पति पत्नीबीच प्रेम बढ्दै जान्छ।

उपहार

हरेक शुक्रबार पतिले पत्नीलाई सुगन्धित फूल उपचार दिदा पति पत्नीबीच प्रेम बढ्दै जान्छ र विवाद हटेर जान्छ।

तिलक लगाउनु

घरमा सुख शान्ति बनाइराख्न पतिले पत्नीका साथ निधारमा पहेलो तिलक लगाउनु सुभ मानिन्छ।

पूजा गर्नु

घरमा सुख शान्ति कायम राख्नका लागि हरेक विहान शिवलिङ्गसँगै माता पार्वतीको पनि पूजा गर्नु उत्तम मानिन्छ। पूजामा देवी मातालाई सिन्दुर चढाउन चाही भुल्नु हुँदैन्।

बेडरुम सफा राख्नु

बेडरुम सफा राख्दा पनि पति पत्नीबीच प्रेम बढ्दै जान्छ। सुत्ने कोठामा राधा कृष्णका सुन्दर तस्वीर लगाउदा प्रेम बढ्दै जान्छ। र सुत्ने बेडमा जहिले पनि एउटै डसरा ओछ्याउदा शुभ मानिन्छ।

Previous Post

विदेश जाने विद्यार्थीले लगे नेपाल बाट १ खर्ब

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ बैशाख ३१ गते सोमवार, हेर्नुहोस : राशिफल

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
Nepali Rashifal

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ बैशाख ३१ गते सोमवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.