HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

लुम्बिनी को पडरिया बस पार्क मा वल्र्डलिंकको ‘बिट दि स्पीड’ कार्यक्रम

हो खबर by हो खबर
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

इन्टरननेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशनले, क्रिकेट आइतबार लुम्बिनी को पडरिया बस पार्क ‘बिट दि स्पीड’ कार्यक्रम गरेको छ ।

hokhabar.com

आइतबार अपरान्ह मा लुम्बिनी को पडरिया बस पार्क ४ बजेदेखि युवाहरुको उल्लेखीय सहभागितामा कार्यक्रम गरिएको हो उक्त कार्यक्रममा धेरै स्पीडमा बलिङ गर्नेमा १२४ स्पीड बलिङ्ग गरि प्रदीप जयसवाल घोषित भएका छन् ।

 

कार्यक्रममा युवाहरुको उल्लाहसपूर्ण सहभागिता रहेको थियो भने एक सयको हाराहारीमा युवाहरु कार्यक्रममा प्रत्यक्ष सहभागिगता जनाएको वल्र्डलिंक हरैया प्रमुख मिलन पौडेल ले जानकारी दिए । र भोलि यही समय मा भैरवा मा पनि हुने उनले बताए hokhabar.com

विश्वकप क्रिकेट खेल्न अमेरिका पुगि सकेको नेपाली टोलीलाई आफ्नो शुभकामना सन्देश पठाउनका लागि वल्र्डलिंक शुभकामना बोर्ड समेत राखेको छ । जहाँ आफूले मनमा लागेको शुभकामना लेख्न सकिने छ hokhabar.com

उनका अनुसार पूर्वबाट सुरु भएको यस कार्यक्रम पश्चिममा पुगेर नेपालको १५ वटा शहरहरुमा सम्पन्न हुनेछ । उनले विश्वकप खेल्न गएको नेपाली टोलीलाई प्रोत्साहनका साथै ग्राउण्ड लेबलमा बलरहरुलाई आफ्नो स्पीड क्षमता थाहा पाउन सहज होस् भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको जानकारी दिए ।

Previous Post

जेठको पहिलो दिनबाट यी राशिको चम्किनेछ भाग्य, मिल्नेछ महिनाभर लाभ नै लाभ !

Next Post

विदेश जाने विद्यार्थीले लगे नेपाल बाट १ खर्ब

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

विदेश जाने विद्यार्थीले लगे नेपाल बाट १ खर्ब

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.