HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

लामखुट्टे भगाउन बालिने धूप र लिक्विडले फोक्सोलाई असर गर्छ ? ख्याल गर्नुहोस्

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्मी मौसममा लामखुट्टे नियन्त्रण ठूलै चुनौती बन्छ । लामखुट्टेको आवाजले निद्रा नै बिथोलिदिन्छ भने यसले टोकेमा विभिन्न रोगको जोखिम हुन्छ । लामखुट्टेको टोकाइबाट मलेरिया, डेंगुजस्ता रोग लाग्छन् ।लामखुट्टेबाट बच्न झुलको प्रयोग उत्तम भए पनि यसको विकल्पमा आमी क्वाइल, धुप, मलम, स्पे्र पनि प्रयोग गर्छौं । तर यी सामग्री स्वास्थ्यका लागि हानिकारक हुन्छन् भन्नेमा धेरैले हेक्का राखेका हुँदैनन् ।

मस्क्वीटो क्वाइलमा पायरेथ्रिन पेस्तीकसाइड (कीरा मार्न प्रयोग गरिने औषधि) हुन्छ, जसले गर्दा फोक्सोमा हानि पुर्‍याउँछ ।लामखुट्टे भगाउन प्रयोग गरिने धुप, क्वाइलबाट धुवाँ निस्किन्छ । कोठाभित्र यसलाई बाल्दा भेन्टिलेटर तथा हावा जाने ठाउँ भएन भने धुवाँ शरीरभित्र प्रवेश गर्छ । जसले फोक्सोलाई संक्रमणबाट बचाउने म्युकोसिलरियालाई असर गर्छ । जसकारण धुवाँमा भएको तत्व, ग्यास र कार्बनको कण गएर फोक्सोमा टाँसिन्छ ।

लामो समय लामखुट्टे भगाउने धुवा वा क्वाइल बाल्ने व्यक्तिलाई सीओपीडी दम हुने सम्भावना धेरै हुन्छ । लामो समयसम्म यस्तो धुवाँको सम्पर्कमा रहँदा फोक्सोको क्यान्सर समेत हुन सक्छ ।त्यस्तै स्प्रे र लिक्विडहरूमा कीटनाशक पदार्थ प्रयोग हुन्छ । अझ कुनै त पेट्रोलियम पदार्थ मिश्रण गरिएका समेत हुन्छन् । यसले स्वास्थ्यमा निक्कै समस्या ल्याउन सक्छ ।

क्वाइल र लिक्विडमा कुन बढी हानिकारक ? लामखुट्टे भगाउन प्रयोग गरिने दुवै कुरा हानिकारक हुन्छन् । तर पनि तुलनात्मक रुपमा क्वाइलभन्दा लिक्विड कम हानिकारक हुन्छ ।भारतमा १० वर्षअघि लामखुट्टे भगाउने धूप र लिक्विडको बारेमा भएको अध्ययनमा धूपले बढी असर पुर्‍याएको देखिएको थियो ।

कसरी प्रयोग गर्ने ? सकेसम्म त लामखुट्टे भगाउन अरु नै सामग्रीको प्रयोग गर्नु राम्रो हो । तर अरु सामग्री प्रयो गर्ने अवस्था सहज नभएमा धुप, लिक्विड प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ । तर यी साम्रगीको प्रयो गर्दा धुवाँ जाने ठाउँ भने राख्नैपर्छ ।ढोका वा झ्याल पूरै बन्द गरेर बाल्नुहुँदैन भने रातभरि पनि यी साम्रगी प्रयोग गर्नुहुँदैन । साथै टाउको नजिक धूप वा लिक्विड कहिल्यै बाल्नुहुँदैन ।लामखुट्टे भगाउन प्रयोग गरिने मलम सुत्नुअगाडि मात्र लगाउने र लगाइसकेपछि मुखमा हात लानुहुँदैन

Previous Post

इलाम २ बाट निर्वाचित नेम्वाङले लिए पद तथा गोपनीयताको शपथ

Next Post

सुधारगृहमा युवकको मृत्यु, निष्पक्ष अनुसन्धान गर्न अभिभावकको माग

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

सुधारगृहमा युवकको मृत्यु, निष्पक्ष अनुसन्धान गर्न अभिभावकको माग

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.