सेयर बजार दोहोरो अंकले गिरावट आएको छ । सोमबार बजार १५.६२ अंकले घटेर १९५८ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८९ करोड १३ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट हुँदा आउँदा १२ वटा उपसूचकमा राताम्मै भएको छ ।





Discussion about this post