HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

के कारण ले हुन्छ पित्तथैलीमा पत्थरी ? यसको लक्षण र उपचार

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

यो रोग हरेक उमेर समूहमा देखिएपनि ३० बर्ष देखि ४० बर्षको उमेरमा तुलनात्मक रुपमा धेरै देखिने गरेको छ । यो रोग पुरुषहरुको तुलनामा महिलाहरुमा बढी देखिने गरेको बिभिन्न अध्ययन र अनुसन्धानहरुले देखाएका छन् ।

पछिल्ला अभ्ययन र अनुसन्धानले यो रोगको बंशाणुगत कारणले पनि हुनसक्ने कुरा पुष्टि भइसकेको छ । नेपालमा पनि पित्त थैलीमा पत्थरी हुने बिरामीहरुको संख्या बढ्दो क्रममा रहेको अनुमान गरिएको छ ।

कारण

पित्त थैलीको पथ्थरी कुनै रोग बिशेषको कारणले नभएपनि यस बिषयमा भएका अध्ययनहरुले यसका बिबिध कारणहरु रहेको देखाएका छन् ।

मोटोपना

मधुमेह

धैरै तौल घट्नु

निरन्तर ब्रत बस्नु

रक्तअल्पता

गर्भनिरोधक चक्कीको बढी सेवन
लक्षण

सामान्यतः पित्त थैलीको पत्थरीका बिरामीहरुमा कुनै लक्षण देखिँदैन । अरु कुनै कारणले पेटको भिडियो एक्सरे गर्दा पित्त थैलीमा पथ्थरी देखिन्छ । यसरी पत्थरी भएको फेला पर्नेहरु मध्ये करिब २० प्रतिशत मानिसहरुमा मात्र यसका कारणले लक्षणहरु देखिन सक्छन् जसमा, अधिकांशलाई पेट दुख्ने हुन्छ ।

पत्थरीका कारण हुने दुखाई दाहिने कोखा वा माथिल्लो पेटमा हुन्छ । यो दुखाई कहिले काँही दाहिने पाखुरा वा ढाडतिर पनि सर्नसक्छ । दुखाई चिल्लो खानेकुरा खाएपछि बढ्ने गर्छ । यसरी देखापरेको दुखाई २४ घण्टाभित्रै ठीक हुनेगर्छ । जटिल हुँदै गएपछि हरेक दिन जस्तो दुख्न थाल्छ । पित्त थैलीको पथ्थरीको अर्को मुख्य लक्षण भनेको पेट ढुस्स भएर फुलेजस्तो भान हुने, अपच हुने र डकार आउने हुन्छ ।

उपचार

संसारभरी नै सबैभन्दा धेरै गरिने पेटको अप्रेशन मध्ये पित्त थैलीको पत्थरी झिक्न गरिने अप्रेशन पहिलो स्थानमा आउँछ । पित्त थैलीको पत्थरीको एकमात्र उपचार अप्रेशन गरेर निकाल्नु हो । आजभोलि यो अप्रेशन दूरबिन प्रबिधिबाट गरिन्छ।

दूरबिन प्रबिधिबाट अप्रेशन गर्दा बिरामीलाई दुखाई र पीडा पनि कम हुन्छ । त्यसैगरी घाउमा संक्रमण हुने र पाक्ने समस्या पनि न्युन रहन्छ । दुखाई कम हुनाले अप्रेशन गरेको ४ देखि ६ घण्टा भित्रै बिरामी हिँडडुल गर्न सक्दछन् र सामान्य मानिस सरह खानेकुरा समेत खान सक्दछन् ।

अप्रेशन गरेको २४ घण्टामा बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरी घर पठाउन सकिन्छ भने अप्रेशनको ४८ घण्टादेखि ७२ घण्टामा बिरामी सामान्य जीवनशैलीमा कामकाज गर्न सक्ने हुन्छन् ।

Previous Post

नेपाली दुताबासले क्यानडा जाने नेपाली विद्यार्थीहरुलाई पूर्ण अध्ययन गरेर आउन आग्रह

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ बैशाख २१ गते शुक्रवार, हेर्नुहोस : राशिफल

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post
Nepali Rashifal

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ बैशाख २१ गते शुक्रवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.