HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सुत्ने बेला पनि मोबाईल फोन साथमै राखेर सुत्नु हुन्छ ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

धेरै मानिस सुत्ने समयमा आफ्नो मोबाइल फोन आफूभन्दा टाढा राख्न रुचाउँदैनन्। त्यसैले उनीहरु मोबाइल फोनलाई सिरानीमुनि वा आफ्नो खाटनजिकै राख्ने गर्छन्। यस्तो गर्नुको कारण धेरै हुन सक्छ।

तर, सबैभन्दा मुख्य कारण भनेको सुत्ने समयमा मोबाइल चलाउने बानी हो। प्यु रिसर्च सेन्टरले गरेको एक सर्वेक्षणअनुसार ६५ प्रतिशत वयस्क र ९० प्रतिशत किशोर आफ्नो फोन साथमा लिएर सुत्ने गर्छन्।

 

यद्यपि यसो गर्दा यसले मानिसको स्वास्थ्यमा भने नकारात्मक असर पारिरहेको हुन्छ। स्मार्टफोन साथमा लिएर सुत्ने बानीले मानिसमा थकान र राम्रो मुड नहुने समस्या पनि हुन सक्छ।

त्यस्तै सुत्नुभन्दा अगाडि मोबाइल चलाउनाले ब्लु लाइटको कारण राम्रो निद्रा नपर्ने समस्या पनि हुन सक्छ। यसबाहेक पनि अन्य धेरै नोक्सानी छन्, जुन मोबाइल फोन सुत्ने समयमा आफ्नो साथमा राख्नाले उत्पन्न हुन सक्छ।

मोबाइल फोन आफ्नो साथमा राखेर सुत्नाले धेरै किसिमको बेफाइदा हुन सक्छ। मोबाइल फोनबाट हानिकारक रेडिएसन निस्किन्छ। जसले मानिसको मस्तिष्कलाई असर पार्न सक्छ।

जसको कारण टाउको दुख्ने, मांसपेशी दुख्ने तथा अन्य स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्छ। मोबाइल फोन रेडिएसन इरेक्टाइल डिसफंक्सनसँग जोडिएको हुन्छ।

यसका साथै मोबाइल फोनबाट निस्किने ब्लु लाइटले निद्रा लगाउने हर्मोनलाई पनि बाधित गर्ने काम गर्छ। जसलाई मेलाटोनिन पनि भनिन्छ। यसले सर्केडियन रिदमलाई पनि अवरोध गर्छ। जसको कारण सुत्नमा समस्या हुन्छ।

डब्ल्यूएचओ के भन्छ? विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार फोनबाट निस्किने आरएफ रेडिएसनले मानिसमा एक प्रकारको मस्तिष्क क्यान्सर ग्लियोमाको जोखिम उत्पन्न हुन सक्छ।

सुत्ने समयमा कति टाढा हुनुपर्छ फोन? फोनलाई आफूभन्दा टाढा लैजाने बित्तिकै फोनबाट निस्किने रेडिएसनको कारण पर्ने असर आफैं कम हुन्छ। यद्यपि यसको लाथि कुनै दुरीको निश्चित सीमा दिइएको छैन। सामान्यतया सुत्ने समयमा मोबाइल फोनलाई कम्तीमा ३ फिट टाढा राख्नु राम्रो मानिन्छ।

Previous Post

गर्मि बढे संगै सर्प को पनि डर,हुन्छ सर्पले टोक्दा के गर्ने के न-गर्ने ?

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ बैशाख १७ गते सोमवार, हेर्नुहोस : राशिफल

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post
Nepali Rashifal

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ बैशाख १७ गते सोमवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.