सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार बजार १५.४१ अंकले घटेर १९६९ को विन्दुमा कायम हुन पुगेको छ ।
आज कम्पनीको ११ करोड ४७ लाख ५४ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको जोशी हाइड्रोपावरको १० करोड १० लाख ६८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।





Discussion about this post