HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

बढ्यो सेयर बजार,कति पुग्यो कारोबार रकम ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आज आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १२.२९ अंकले बढेर १९८४.४३ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३१० कम्पनीका ६३ लाख ९३ हजार २ सय ४५ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६ रुपैयाँ ८९ पैसाको कारोबार भएको छ । जस मध्ये गोर्खाज फाइनान्सको सर्वाधिक १० करोड २१ लाखको कारोबार भएको छ । त्यस्तै सर्बोत्तम सिमेन्टको ७ करोड ८८ लाख, पिपुल्स पावरको ७ करोड १९ लाख तथा रूरू हाइड्रोको ६ करोड ८८ लाखको कारोबार भएको छ ।

आज दोल्ती पावर कम्पनीको शेयर मूल्य सर्वाधिक ९.८८ प्रतिशत बढेको छ भने एनआईसी एशिया लघुवित्तको शेयर मूल्य ८.४७ प्रतिशत बढेको छ । त्यस्तै रुरु हाइड्रोको शेयर मूल्य ८.१८ प्रतिशत, अपार हेवा खोला हाइड्रोको शेयर मूल्य ७.२५ प्रतिशत तथा सर्वोत्तम सिमेन्टको शेयर मूल्य ६.५४ प्रतिशत बढेको छ ।

आज पिपुल्स पावरको शेयर मूल्य सर्वाधिक ७.४६ प्रतिशतले घटेको छ भने खानीखोला हाइड्रोको शेयर मूल्य ५.४७ प्रतिसहत घटेको छ । त्यस्तै सुर्यज्योति लाइफको शेयर मूल्य ४.९७ प्रतिशत तथा गुराँस लघुवित्तको शेयर मूल्य ४.६८ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये बैंकिंग र म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये उत्पादन तथा प्रशोधन समुह १.९० प्रतिशत बढेको छ । आज बैंकिंग समुह भने ०.३४ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको मूल्य घटेको छ ।

Previous Post

हर्टअट्याकबाट जोगिने १५ तरिका,थाहा पानुहोश

Next Post

गुल्मीमा एकै दिन ३८ घरगोठ जले, २ जना घाइते

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

घट्यो सेयर बजार -१३.५२ अंकले घट्यो नेप्से

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७...

Read more

सेयर वृद्धिमा निरन्तरता-आज पनि १०.४३ अंकले बढ्यो नेप्से

६ महिना अगाडि
1.2k

सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से

७ महिना अगाडि
1.2k
share

सेयर बजारमा हरियाली ६२ अंकले बढ्यो

७ महिना अगाडि
1.2k

लगातार घट्दै सेयर बजार -एक वर्षकै न्यून विन्दुमा

८ महिना अगाडि
1.2k
Next Post
फाइल तस्बिर

गुल्मीमा एकै दिन ३८ घरगोठ जले, २ जना घाइते

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.