आज साताको अन्तिम दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार १९.५६ अंकले घटेर १९७२ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३१५ कम्पनीको ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ३६ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १३ वटै उपसूचकमा राताम्मै भएको छ ।





Discussion about this post