HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

गायक राजेश पायल राईको डिभोर्स, श्रीमतीलाई दिए ५ करोडको घर र ५० लाख नगद

हो खबर by हो खबर
२ वर्ष अगाडि
in मनोरञ्जन, समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

 

गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग सम्बन्धविच्छेद गरेका छन् । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते उनीहरुबीच सम्बन्धविच्छेद भएको फैसला सुनाएको हो ।

राजेश र साङबुङका डेढ वर्षका छोरा छन् । फैसला अनुसार छोरा १८ वर्ष नपुगेसम्म मासिक १५ हजार रुपैयाँ राजेशले माना चामल वापत बुझाउनु पर्नेछ । छोरा शिशु अवस्थामै रहेका कारण आमासँगै रहनेछन् ।

अंश वापत राजेशले ५० लाख नगद साङबुङलाई दिनुपर्ने छ । राजेशका नाममा रहेको काठमाडौंमा १ आना १ पैसा ३ दाममा बनेको घर साङबुङ र छोराको संयुक्त नाममा रहने फैसला भएको अदालतका प्रवक्ता चन्द्रप्रसाद पन्थीले खबरहबलाई जानकारी दिए । गायनबाट आर्जन गरेको रकमले उनले बनाएको घर राम्रोसँग फिनिसिङ समेत भइसकेको छैन ।

प्रवक्ता पन्थीका अनुसार गत साउन २१ राजेशले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका थिए ।

 

म सम्बन्धमै रहेका बेला राजेश र साङबुङले सन्तानको जन्म दिएका हुन् । त्यसपछि भने उनीहरुले विवाह दर्ता गरेका थिए । उनीहरुबीचको उमेर अन्तर २६ वर्षको छ ।

राजेशले विवाहका बारेमा कहिल्यै पनि खुलेर कुरा गरेनन् । राजेश निकट स्रोतका अनुसार उमेर अन्तरका कारण यो जोडीको सम्बन्ध समधुर बन्न सकेन । सुत्केरी अवस्थामा पनि श्रीमानबाट राम्रो साथ नपाएको भन्दै साङबुङले सामाजिक सन्जालबाटै विभिन्न आरोप लगाउँदै आएकी थिइन् ।

यसैवीच बुधबार राति राजेश पायल मादक पदार्थ खाएर होहल्ला गरेको आरोपमा पक्राउसमेत समेत परेका थिए । समूहमा पक्राउ परेका उनलाई बानेश्वर प्रहरीले अबदेखि त्यस्तो व्यवहार नगर्ने शर्तमा सम्झाएर रिहा गरेको छ ।

Previous Post

आज शुक्रबार सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

Next Post

आज विदेशी मुद्रा विनिमय दर यस्तो

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
२३ मिनेट अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

२५ मिनेट अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

आज विदेशी मुद्रा विनिमय दर यस्तो

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २५ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.