HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

यसकारण खानुहोस् सिधेनुन, सिधे नुनका यस्ता छन् फाइदा,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सिधे नुनको बारेमा कमैलाई मात्र थाहाँ होला, सिधे नुनको सेवन गर्नाले हाम्रो शरिरलाई धेरै फाइदा गर्छ । सिधे नुनको रासायनिक नाम सोडियम क्लोराइड हो । यसमा ६५ प्रतिशत खनिज पाइन्छ ।आयोडिनयुक्त नुन जस्तै सिधे नुन धेरैजसो व्रत बस्नेक्रममा प्रयोग हुनेगर्छ । यो प्रशोधन नगरिएको हुँदा यसमा रहेको पोषक तत्व जस्ताको तस्तै प्राप्त हुन्छ ।
हामीले भोजनमा प्रायः जसो सेतो वा आयोडिन नुनको प्रयोग गर्छौं ।सेतो नुनको अत्यधिक प्रयोगले हाम्रो स्वास्थ्यलाई नराम्रो असर पनि पर्न सक्छ । हामीले सेतो नुनको साटो सिधे नुनको प्रयोग गर्न सक्छौं । सिधे नुन हल्का खैरो रंगको हुन्छ ।

सिधे नुनको सेवन गर्नाले हाम्रो शरीरलाई धेरै फाइदा गर्ने गर्छ । हामी आज हजुरहरुलाई सिधे नुनकोबारेमा जानकरी दिन गइरहेका छौ । सिधे नुनको रासायनिक नाम सोडियम क्लोराइड हो ।
आयोडिनयुक्त नुन जस्तै सिधे नुन धेरैजसो व्रत बस्ने क्रममा प्रयोग हुनेगर्छ । यो प्रशोधन नगरिएको हुँदा यसमा रहेको पोषक तत्व जस्ताको तस्तै प्राप्त हुन्छ।
सिधे नुनमा सल्फर, पोटासियम, क्याल्सियम आइरनलगायतका शरीरलाई आवश्यक पर्ने खनिज तत्व प्रशस्त मात्रामा पाइन्छ । यसकासाथै यसमा ९० प्रतिशत मिनरल हुन्छ ।
सिधे नुनका यस्ता छन् फाइदा

– उच्च रक्तचाप नियन्त्रित हुन्छ

– मुटुका रोगहरुबाट बचाउँछ

– पाचन र तौल घटाउनका सहयोग पुर्याउने

– यसले पाचन रस बनाउने हुनाले कब्जियतबाट राहत पाउन मद्दत पुर्‍याउँछ

– कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुर्‍याउँछ

– शरीरमा सेरोटोनिन र मेलाटोनिन हर्मोनको स्तर कायम गर्छ, तनाव कम गर्छ

– मांसपेशी दुखाई वा हड्डीहरूसम्बन्धी कुनै समस्या कम गर्छ

– हृदयघातको सम्भावना कम गर्छ

– शरीरमा चिनीको मात्रा नियन्त्रण गरी मधुमेह हुनबाट बचाउँछ

– छाला र दन्त रोगहरूमा फाइदाजनक

Previous Post

सुनको मूल्यमा नयाँ रेकर्ड , कतिमा हुँदैछ कारोबार ?

Next Post

किन गन्हाउँछ सास ? कारण र बच्ने उपाय

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

किन गन्हाउँछ सास ? कारण र बच्ने उपाय

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.