• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T12:44:02+05:45304420266 2026-06-04T12:44:02+05:45000000Thu, 04 Jun 2026 12:44:02 +0545Thu, 04 Jun 2026 12:44:02 +0545Asia/Kathmandu630_304406Asia/Kathmandu( $3026pAsia/Kathmandu, $120630 = 0 ) { // Thu20266'30 00000002Asia/Kathmandu 620266-12Jun+0545 304406Asia/Kathmandu0230pm06p, 0000006ThursdayAsia/Kathmandu0202 262026000000 k620264 3012Asia/Kathmandu 0444ffAsia/KathmanduThu, 04 Jun 2026 12:44:02 +0545Asia/Kathmandu62026-06-04T12:44:02+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 12:44:02 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 44f ( '304406Asia/Kathmandu0230pm06p' === $3026pAsia/Kathmandu || '1780556342' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 12:44:02 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:44:02 +05456 $120630 ? 304406Asia/Kathmandu() : 304406Asia/Kathmandu() + (44630) ( 12Asia/Kathmandu30_2026p304420266( '120630_2026ff02Asia/Kathmandu30' ) * 12+05451780556342R_04_thEC+05454Thuth ); } 44f ( '062602qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 12:44:02'; } $304406Asia/Kathmandu15420266Asia/Kathmandu = $120630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05454406Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780556342+0545C' ) : 4p_304406Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu304406Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05454406Asia/Kathmandu( '620264', $304406Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 12:44:02 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:44:02 +05456 $04pm30Asia/Kathmandu304406Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 12:44:02 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

रगतमा चिनीको मात्रा अत्याधिक भएमा ज्यानलाई जोखिम पर्न सक्छ,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

चिनीमा भिटामिन वा खनिज हुँदैंन , अत: यो तुरुन्त पाचन(उपपाचन हुने गर्दछ अर्थात् तुरुन्तै शरीरमा सोसिन्छ )। इन्सुलिन प्रतिरोध भएका व्यक्तिमा चिनीले अन्य कार्बाेहाइड्रेटहरुले भन्दा इन्सुलिनको तह र रगतमा ट्राइग्लाइसेराइड्स बढाउने गर्दछ । ट्राइग्लाइसेराइड्स एक प्रकारको रगतमा पाइने चिल्लो पदार्थ हो,जसले हृदयघात हुने अवस्थालाई सहयोग गर्छ ।

कोलेस्ट्रोरोल

इन्सुलिनको अधिक उत्पादन नै धेरै मानिसहरुमा उच्च कोलेस्ट्रोरोल हुने मुख्य कारक हो ।

मुटुका रोगहरु
शरीरलाई आवश्यक नपरेको चिनी चिल्लो पदार्थ या बोसोमा परिणत हुन्छ । यसैकारण मुटु तथा रक्तनलीहरुमा अवरोध पु¥याउने काममा कोलेस्ट्रोरोल भन्दा चिनी बढी जिम्मेवार हुन्छ ।

विभिन्न अध्ययनअनुसार पनि उच्च ट्राइग्लाइसेराइड भएका व्यक्तिले अधिक कार्बाेहाइड्रेट तर कम चिल्लो या बोसो भएका खाना खाने गर्दा पनि ट्राइग्लाइसेराइड र इन्सुलिनको तह बढेको पाइयो । तर , आलु ,रोटी जस्ता माडयुक्त कार्बाेहाइड्रेट खानाले कम मात्र बढाएको पाइयो । स्टाफोर्ड विश्वविद्यालय मेडिसिन स्कूलले यो कुरा अध्ययन अनुसन्धान गरेको थियो जुन कुरा नवम्बर १९९८ को न्युट्रिसन एक्सन नामक स्वास्थ्य पत्रिकाले लेखेको छ ।

यसैगरी यस्तै तथ्य १९८० को दशकमा संयुक्त राज्यको कृषि विभागका अनुसन्धानकर्ताहरुले इन्सुलिन प्रतिरोध भएका व्यक्तिहरुमा फेला पारेका थिए । त्यस्ता व्यक्तिको खानामा २० प्रतिशत चिनी खुवाउँदा केही व्यक्तिमा ट्राइग्लाइसेराइड्स सयौं अंकले माथि चढ्यो । ट्राइग्लाइसेराइडहरु मुटुका रोगहरुका लागि प्रमुख जोखिमजन्य तत्व मानिन्छन् ।

मोटोपना

चिनीले इन्सुलिन उत्पादन गराउँछ । यसको परिमाण ज्यादा भएमा जति नै कडाइका साथ डाइटिङ गरे पनि ब्यायाम गरेपनि तौल घट्न दिदैंन । प्रसोधित चिनीयुक्त खानाले शरीरमा इन्सुलिन बढि उत्पादन हुन्छ र यसले चिल्लो पदार्थलाई शक्तिमा बदलिन रोक्दछ। अत: मोटोपना इन्सुलिन धेरै भएको लक्षण हो र मोटोपनाले मधुमेह हुनसक्छ।

Previous Post

सुनको मूल्यमा नयाँ रेकर्ड , कतिमा हुँदैछ कारोबार ?

Next Post

बढ्यो सेयर बजार,कति पुग्यो कारोबार रकम ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

बढ्यो सेयर बजार,कति पुग्यो कारोबार रकम ?

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ७ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    ३२ मिनेट अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ७ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In