• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T11:36:33+05:45303620266 2026-06-04T11:36:33+05:45000000Thu, 04 Jun 2026 11:36:33 +0545Thu, 04 Jun 2026 11:36:33 +0545Asia/Kathmandu630_303606Asia/Kathmandu( $3026pAsia/Kathmandu, $110630 = 0 ) { // Thu20266'30 00000033Asia/Kathmandu 620266-11Jun+0545 303606Asia/Kathmandu3330am06p, 0000006ThursdayAsia/Kathmandu3333 262026000000 k620264 3011Asia/Kathmandu 0436ffAsia/KathmanduThu, 04 Jun 2026 11:36:33 +0545Asia/Kathmandu62026-06-04T11:36:33+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 11:36:33 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 36f ( '303606Asia/Kathmandu3330am06p' === $3026pAsia/Kathmandu || '1780552293' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 11:36:33 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:36:33 +05456 $110630 ? 303606Asia/Kathmandu() : 303606Asia/Kathmandu() + (36630) ( 11Asia/Kathmandu30_2026p303620266( '110630_2026ff33Asia/Kathmandu30' ) * 11+05451780552293R_04_thEC+05454Thuth ); } 36f ( '062633qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 11:36:33'; } $303606Asia/Kathmandu15420266Asia/Kathmandu = $110630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453606Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780552293+0545C' ) : 4p_303606Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu303606Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453606Asia/Kathmandu( '620264', $303606Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 11:36:33 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:36:33 +05456 $04am30Asia/Kathmandu303606Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 11:36:33 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

कुन-कुन रोगको उपचारको लागि पीपलले फाइदा गर्छ ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मानिसहरू शताब्दियौंदेखि पीपललाई भगवानको अवतारको रुपमा पूजा गर्छौं । । धर्तीमा भएका रुखमध्ये यसैले सबभन्दा बढी अक्सिजन फाल्छ । यसले चौबीसै घन्टा अक्सिजन दिन्छ । धर्तीमा पाइने वनस्पतीमध्ये पीपलले अक्सिजनलाई शुद्ध गर्ने सबैभन्दा अह्म बृक्ष हो । यो एक यस्तो बृक्ष हो, जसले २४ घण्टा अक्सिजन दिन्छ । जबकी, अन्य बनस्पतीले राती कार्बन डाईअक्साइड वा नाइट्रेट छाड्छ । यो यस्तो बृक्ष हो, जसले सूर्यको ताप त रोक्छ तर प्रकाशलाई रोक्दैन ।

यति मात्र होइन पीपल आयुर्वेदमा पनि यसमो प्रयोग हुन्छ। पीपलले हामीलाई अनेकथरी रोगबाट बचाउँछ । विभिन्न रोगको औषधिका लागि पीपलको सुकेका पात, डाँठ, सुकेका फल, जरा र बीजले समेत शरीरलाई फाइदै फाइदा गराउँछ ।

पीपलका फाइदाहरु

दाँतको लागि : पीपलको हाँगाको डाँठले दाँत माझ्यो दाँत बलियो हुन्छ र दात दुख्ने समस्या पनि समाप्त हुन्छ । यसबाहेक १० ग्राम पीपलको रुखको बोक्रा र २ ग्राम मरिचलाई मसिनो गरि पिसेर मञ्जन बनाएर दाँत माँझ्दा दाँत सम्बन्धि सम्पूर्ण समस्या समाप्त हुन्छ।

पेटको समस्या : पीपलको पातले कब्जियत र ग्यासको समस्यामा औषधिको काम गर्छ । पीपलको पातलाई पित्तनाशक पनि मानिन्छ। त्यसैले पेटको समस्यामा पीपलको पात प्रयोग गर्नु लाभदायक हुन्छ । पीपलको ताजा पातको रस निकालेर बिहान वेलुका एक चम्चा पिउनाले पित्तको समस्या समाप्त हुन्छ ।

सास सम्बन्धि समस्या : सास सम्बन्धि कुनै पनि प्रकारको समस्यामा पीपलको रुख अति नै फाइदाजनक हुन्छ । यसका लागि पीपलको रुखको बोक्रोको भित्रि भाग निकालेर सुकाउनु पर्छ । सुकेको उक्त भागको धुलो बनाएर खानाले सास सम्बन्धि समस्या कम हुन्छ । यसबाहेक पीपलको पात उमालेर पिउनाले दमको रोगमा पनि लाभदायक हुन्छ ।

छाला रोग : छालामा हुने समस्या जस्तै दाद, चिलाउने, डाबर आउने जस्ता समस्यामा पीपलको कमलो पात खानाले अथवा यसको काँढा बनाएर पिउनाले लाभ प्राप्त हुन्छ । यसबाहेक दाद आउने ठाउँमा पीपलको बोक्रा पिसेर लगाउनाले राम्रो हुन्छ ।

घाउ हुँदा : शरीरको कुनै पनि भागमा घाउ भयो भने पीपलको पातको तातो लेप लगाउनाले घाउ छिट्टो सुख्छ । यसबाहेक प्रतिदिन पीपलको लेप प्रयोग गर्नाले घाउमा छिट्टै खाटा बस्छ र पोल्दैन पनि ।

रुघाखोकि : रुघाखोकि जस्ता समस्या भएको समयमा पीपल लाभदायक हुन्छ । पीपलको पातलाई छायामा सुकाएर मिश्रीसंग काढा बनाएर पिउनाले लाभ प्राप्त हुन्छ । यसले वर्षौंसम्म रुघाले सताएको मान्छेलाई पनि यस्तो काँढाले छिट्टै निको पार्छ ।

चाउरीपना कम गर्न : पीपलको जरालाई पानीमा भिजाएर यसको पेस्टलाई अनुहारमा नियमित लगाउँदा चाउरी हट्छ । साथै छालाको रंग चम्किलो बनाउनका लागि पीपलको बोक्रा अथवा पातको लेप लगाउन सकिन्छ ।

जन्डिसमा : जन्डिस हुँदा पीपलको ३ देखि ४ वटा नयाँ पातको रसमा मिश्री मिसाएर सरबत बनाउर पिउनाले धेरै फाइदा हुन्छ । उक्त सरबतलाई २३ दिनसम्म दिनको दुई पटक पिउन दिनु राम्रो हुन्छ ।

तनाव कम गर्न : पीपल एन्टीअक्सीडेन्टले भरिपूर्ण हुन्छ । यसको कोमल पातलाई नियमित रुपले चपाउनाले तनाव कम हुन्छ र बढ्दो उमेरको असर पनि कम हुन्छ ।

पाइताला नरम बनाउन : पीपलको पातबाट निस्कने दूधलाई फाटेको पाइतालामा लगाउदा कोमल र सामान्य हुन्छन् ।

नाथ्री फुट्ने : गर्मीमा प्रायः मानिसको नाथ्री फुट्ने समस्या हुन्छ । पीपलका ताजा पातको रस निकालेर नाकमा लगाउदा रगत बग्न बन्द हुन्छ ।

Previous Post

सुनको भाउ आज ३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

Next Post

चायाँ–पोतोको कसरी उपचार गर्ने ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

चायाँ–पोतोको कसरी उपचार गर्ने ?

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ६ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In