HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

हरियो मकै मा हुने जुँगा पनि हुन्छ फाइदाजनक, यी रोगका लागि हुन्छ औषधि ,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हरियो मकै पोलेर खानुको मज्ज्जा नै छुट्टै हुन्छ। तर यदि तपाईं मकै खाँदा त्यसको जुँगा फाल्नुहुन्छ भने अब यसो नगर्नुहोस्। मकै जुँगामा पनि धेरै पोषक तत्व समावेश हुन्छन्, जुन धेरै रोगको लागि लाभदायक हुन्छ । मकैको जुँगाको ड्रिंक्स बनाएर खाने हो भने यसले मिर्गौलालाई स्वस्थ राख्नुका सथै यसले थुप्रै रोगहरूबाट बचाउन मद्दत गर्छ । आउनुहोस् यो कुरा जान्नुहोस् कि कसरी घरमै मकैको जुँगाको ड्रिंक्स बनाउन सकिन्छ र यसको फाइदा के-के हुन्छन् भनेर ?

मूत्रवर्धक एजेन्ट: मकैको जुँगाको चिया एक प्राकृतिक शक्तिशाली मूत्रवर्धक एजेन्टको रूपमा प्रयोग गरिन्छ । यसले शरीरबाट बढी पानी र विषाक्त पदार्थ हटाउन मद्दत गर्छ, जसको कारण पानी प्रतिधारण सम्बन्धित समस्याहरू कम हुन्छ । धेरै अनुसन्धानका अनुसार लामो समयसम्म यसको प्रयोगले हृदय सम्बन्धि रोग तथा मिर्गौला रोग लगायतका धेरै स्वास्थ्य जोखिमहरूलाई कम गर्छ

पत्थरीको लागि रामबाण: पत्थरीबाट पीडित मानिसको लागि मकैको जुँगाको चियालाई रामबाण उपाय मानिन्छ। यसले तपाईंको मिर्गौलामा जम्मा भएको विषाक्त पदार्थ र नाइट्रेट्स हटाउँछ जसको कारण पत्थरीको जोखिम कम हुन्छ र पत्थरी भएको मानिसको शरीरमा रहेको पत्थर बिस्तारै गलाएर बाहिर निकाल्छ ।

मधुमेह नियन्त्रण: हालसालै गरिएको अनुसन्धानका अनुसार मकैको जुँगाको चियाले रगतमा चिनीको स्तर नियन्त्रण गर्न मद्दत गर्छ । मकैको जुँगामा प्रचुर मात्रामा हुने भिटामिन र खनिजहरूको कारणले रगतमा इन्सुलिनको मात्रा नियन्त्रणमा रहन्छ, जसको कारण मधुमेह नियन्त्रणमा रहन्छ ।

पाचन तन्त्र मजबूत बनाउँछ: यसले तपाईंको पाचन प्रणाली मज्बोत बनाउँछ । यसलाई एक राम्रो आहार पनि मानिन्छ । प्रोटीन उच्च मात्रामा हुने भएकोले पनि यसलाई स्वास्थ्यको लागी लाभदायक मानिन्छ । मोटोपना कम गर्न: मकैको जुँगा मोटोपनाबाट छुटकारा पाउन पनि निकै सहयोगी हुनसक्छ । शरीरमा पानी प्रतिधारण समस्याको र विषाक्त पदार्थ जमेको कारण मानिस मोटोपनाबाट ग्रस्त हुन्छन् । मकैको जुँगाले यी चीजहरूलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ जसले वजन घटाउने प्रक्रिया बढ्छ ।

Previous Post

इस्लाम धर्मावलम्बीको महान् पर्व,रमजान सुरु

Next Post

उसिनेको अण्डा खाएपछि भुलेर पनि यी चिज नखानुहोस्, निम्त्याउँछ यस्तो खतरा

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

उसिनेको अण्डा खाएपछि भुलेर पनि यी चिज नखानुहोस्, निम्त्याउँछ यस्तो खतरा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.