दाहिने शङ्क भेट्टाउनलाई निकै मुस्किल मुस्किलै पर्छ। पहिलेका बुढापाकाहरुले राखेको जगेडा गरिराखेको सम्पत्ति अहिले धेरै बहुमूल्य भइसकेको छ। दाहिने शङ्ख एक दुखे एकमुखे रुद्राक्ष हनुमानसिकका लगायतका वस्तुहरू अहिले बहुमूल्य भएका छन्। यसका मूल्यहरू करोडौंमा छन्।
यो दुनियाँमा अल्छी मानिसको कुनै कमी छैन जसले आफ्ना दैनिक कामहरु गर्ने मिहिनेत समेत गर्न चाहँदैनन् । तर यदि तपाईं पनि यस्तै महाअल्छी हुनुहुन्छ भने गज्जबको खबर छ । किनकि संसारमा एउटा यस्तो प्रतियोगिता पनि हुन्छ जहाँ एक से एक अल्छीहरुले भाग लिन्छन् र सबैभन्दा अल्छीले डेढ लाख रुपैयाँ पुरस्कार पाउँछ ।





Discussion about this post