पूर्वयुवराज पारस शाहले विद्यार्थी बोकेको बसका चालकलाई ‘पेस्तोल ताकेको’ आरोप लागेको छ । भरतपुरस्थित सनराइज बोर्डिङ्गका विद्यार्थी बोकेको बसका चालकलाई पारसले गत बुधबार पेस्तोल ताकेको नेपाल क्रिकेट संघ (क्यान) बागमती प्रदेश कार्यसमितिका सदस्य अनिल अधिकारीले दाबी गरेका छन् ।
विद्यार्थी ओरालेर बस मोड्न खोज्दा पारसले पछाडिबाट हर्न बजाएको र ढिला भएपछि गाडिबाट ओर्लिएर पेस्तोल ताकेको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।






Discussion about this post