तिलोत्तमा नगरपालिकाले मंगलबार सार्वजनिक दिने निर्णय गरेको छ। सोमबार बसेको कार्यपालिकाको बैठकले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मंगलबार ४२ औं राष्ट्रिय मगर एकता दिवसका अवसरमा देशका विभिन्न स्थानमा मगर समुदायले विविध कार्यक्रम गरेर मनाउँदै छन्।
यसै गरि सैनामैना नगरपलिका मा पनि भोलि सार्बजनिक बिदा दिएको छ
मंगलबार ४२ औं राष्ट्रिय मगर एकता दिवसका अवसरमा देशका विभिन्न स्थानमा मगर समुदायले विविध कार्यक्रम गरेर मनाउँदै छन्।
खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...
Read more







Discussion about this post